Online Sewa

Online Sewa OnlineSewa.com is a local search engine and classified advertising platform to simplify your search. The one Platform to Grow your Business.

🌿 असार २२ – तुलसी रोप्ने दिन 🌿हरिशयनी एकादशीको पावन अवसरमा तपाईंको जीवनमा हरियाली, सुख, समृद्धि र शान्तिको वास होस्।🙏 शु...
06/07/2025

🌿 असार २२ – तुलसी रोप्ने दिन 🌿
हरिशयनी एकादशीको पावन अवसरमा तपाईंको जीवनमा हरियाली, सुख, समृद्धि र शान्तिको वास होस्।
🙏 शुभकामना सहित – Online Sewa

#तुलसीरोप्नेदिन #हरिशयनीएकादशी #एकादशीव्रत #धार्मिकपर्व #नेपालपरम्परा

02/07/2025

📣 Modern Business Growth Seminar मा तपाईंलाई हार्दिक निमन्त्रणा!

OnlineSewa.com एक नेपाली Local Search Engine, Classified, र Informative Website हो, जसले व्यवसाय, सेवा, पेशा र जानकारीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समावेस गर्दछ।
आजको डिजिटल युगमा व्यवसाय सफल बनाउन अनलाइन उपस्थिति अत्यावश्यक छ।
यही सोचका साथ, सम्पूर्ण नेपाली व्यवसायहरूलाई एउटै छातामुनि ल्याउने लक्ष्यसहित OnlineSewa को सुरुवात गरिएको हो।

💡 आजको प्रतिस्पर्धात्मक र द्रुत गतिमा परिवर्तन भइरहने डिजिटल युगमा, व्यवसायलाई सफल बनाउन अनलाइन उपस्थिति अनिवार्य बन्दै गएको छ।
यही आवश्यकतालाई बुझ्दै, OnlineSewa ले व्यवसायीहरूलाई डिजिटल रूपान्तरणतर्फ प्रेरित गर्न र अनलाइनमार्फत व्यवसाय विस्तारको सम्भावनाहरू उजागर गर्न “Business Growth” नामक विशेष सेमिनारको आयोजना गर्न लागेको छ।

🎤 उक्त सेमिनारमा ख्यातीप्राप्त Business Motivational Coach को उपस्थिति रहनेछ, जसले तपाईंलाई अनलाइन युगमा व्यवसायलाई कसरी अघि बढाउने, त्यसका लागि कस्तो सोच र रणनीति आवश्यक छ, र OnlineSewa जस्तो प्लेटफर्म कसरी तपाईंको सशक्त डिजिटल साथि बन्न सक्छ भन्ने विषयमा प्रेरणादायी सन्देश दिनेछन्।

🔥 Modern Business Growth Seminar किन महत्वपूर्ण?

🔍 सेमिनारको मुख्य उद्देश्यहरू:
• अहिलेको डिजिटल युगमा व्यवसायलाई अनलाइन प्लेटफर्ममा ल्याउनुको आवश्यकता स्पष्ट पार्नु।
• व्यवसायीहरूलाई OnlineSewa को विशेषता, उद्देश्य र प्रयोग विधिका बारेमा जानकारी दिनु।
• OnlineSewa मार्फत व्यवसायले पाउने प्रत्यक्ष लाभहरू प्रस्तुत गर्नु।
• व्यवसाय र ग्राहकबीचको दूरी घटाउँदै, सस्तो, छिटो र भरपर्दो डिजिटल माध्यममार्फत व्यवसाय विस्तारको बाटो खोल्नु।
• व्यवसायीहरूलाई डिजिटल सोच, आत्मविश्वास र भविष्यदृष्टि दिलाउने प्रेरणादायी सन्देश प्रदान गर्नु।
• स्थानीय व्यवसायहरूलाई डिजिटल युगमा प्रतिस्पर्धी बनाउने मार्गदर्शन गर्नु।
• OnlineSewa मा आबद्ध भइसकेका व्यवसायीहरूको सफलता अनुभव र प्रत्यक्ष लाभ साझा गर्नु।
• व्यवसायीहरूलाई व्यवसाय लिस्टिङ प्रक्रिया र उपयोग गर्न सकिने अनलाइन टुल्स र फिचर्स को व्यावहारिक जानकारी दिनु।
• सहभागी व्यवसायीहरूबीच नेटवर्किङ र सहकार्यको अवसर सिर्जना गर्नु।

📅 सेमिनार विवरण:
🗓️ मिति: २०-०३-२०८२
🕒 समय: दिउँसो १ बजे
📍 स्थान: City Square Banquet, Newroad Pokhara

🙏 यस अर्थपूर्ण र प्रेरणादायी सेमिनारमा तपाईंको उपस्थिति हाम्रो लागि निकै मूल्यवान हुनेछ।
हामी तपाईंलाई सहभागी भई अनलाइन सफलताको यात्रा सुरु गर्न हार्दिक निमन्त्रणा गर्दछौं।

Register now :- https://forms.gle/ZDcUGz9CR5DKSgTu8

📣 Modern Business Growth Seminar मा तपाईंलाई हार्दिक निमन्त्रणा!OnlineSewa.com एक नेपाली Local Search Engine, Classified...
02/07/2025

📣 Modern Business Growth Seminar मा तपाईंलाई हार्दिक निमन्त्रणा!

OnlineSewa.com एक नेपाली Local Search Engine, Classified, र Informative Website हो, जसले व्यवसाय, सेवा, पेशा र जानकारीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समावेस गर्दछ।
आजको डिजिटल युगमा व्यवसाय सफल बनाउन अनलाइन उपस्थिति अत्यावश्यक छ।
यही सोचका साथ, सम्पूर्ण नेपाली व्यवसायहरूलाई एउटै छातामुनि ल्याउने लक्ष्यसहित OnlineSewa.com को सुरुवात गरिएको हो।

💡 आजको प्रतिस्पर्धात्मक र द्रुत गतिमा परिवर्तन भइरहने डिजिटल युगमा, व्यवसायलाई सफल बनाउन अनलाइन उपस्थिति अनिवार्य बन्दै गएको छ।
यही आवश्यकतालाई बुझ्दै, OnlineSewa.com ले व्यवसायीहरूलाई डिजिटल रूपान्तरणतर्फ प्रेरित गर्न र अनलाइनमार्फत व्यवसाय विस्तारको सम्भावनाहरू उजागर गर्न “Business Growth” नामक विशेष सेमिनारको आयोजना गर्न लागेको छ।

🎤 उक्त सेमिनारमा ख्यातीप्राप्त Business Motivational Coach को उपस्थिति रहनेछ, जसले तपाईंलाई अनलाइन युगमा व्यवसायलाई कसरी अघि बढाउने, त्यसका लागि कस्तो सोच र रणनीति आवश्यक छ, र OnlineSewa.com जस्तो प्लेटफर्म कसरी तपाईंको सशक्त डिजिटल साथि बन्न सक्छ भन्ने विषयमा प्रेरणादायी सन्देश दिनेछन्।

🔥 Modern Business Growth Seminar किन महत्वपूर्ण?

🔍 सेमिनारको मुख्य उद्देश्यहरू:
• अहिलेको डिजिटल युगमा व्यवसायलाई अनलाइन प्लेटफर्ममा ल्याउनुको आवश्यकता स्पष्ट पार्नु।
• व्यवसायीहरूलाई OnlineSewa.com को विशेषता, उद्देश्य र प्रयोग विधिका बारेमा जानकारी दिनु।
• OnlineSewa.com मार्फत व्यवसायले पाउने प्रत्यक्ष लाभहरू प्रस्तुत गर्नु।
• व्यवसाय र ग्राहकबीचको दूरी घटाउँदै, सस्तो, छिटो र भरपर्दो डिजिटल माध्यममार्फत व्यवसाय विस्तारको बाटो खोल्नु।
• व्यवसायीहरूलाई डिजिटल सोच, आत्मविश्वास र भविष्यदृष्टि दिलाउने प्रेरणादायी सन्देश प्रदान गर्नु।
• स्थानीय व्यवसायहरूलाई डिजिटल युगमा प्रतिस्पर्धी बनाउने मार्गदर्शन गर्नु।
• OnlineSewa.com मा आबद्ध भइसकेका व्यवसायीहरूको सफलता अनुभव र प्रत्यक्ष लाभ साझा गर्नु।
• व्यवसायीहरूलाई व्यवसाय लिस्टिङ प्रक्रिया र उपयोग गर्न सकिने अनलाइन टुल्स र फिचर्स को व्यावहारिक जानकारी दिनु।
• सहभागी व्यवसायीहरूबीच नेटवर्किङ र सहकार्यको अवसर सिर्जना गर्नु।

📅 सेमिनार विवरण:
🗓️ मिति: २०-०३-२०८२
🕒 समय: दिउँसो १ बजे
📍 स्थान: City Square Banquet, Newroad Pokhara

🙏 यस अर्थपूर्ण र प्रेरणादायी सेमिनारमा तपाईंको उपस्थिति हाम्रो लागि निकै मूल्यवान हुनेछ।
हामी तपाईंलाई सहभागी भई अनलाइन सफलताको यात्रा सुरु गर्न हार्दिक निमन्त्रणा गर्दछौं।

Register Now :- https://forms.gle/ZDcUGz9CR5DKSgTu8

02/07/2025

OnlineSewa.com is Nepal’s all-in-one digital platform built to empower local businesses, service providers, and entrepreneurs across all 77 districts. From verified business listings and promotional tools to classified ads and professional profiles, it’s designed to help you grow and connect with customers across Nepal and beyond.

Whether you're a small local vendor, a consultant, a large organization, or an exporter—OnlineSewa.com gives you the visibility, tools, and credibility you need to thrive in the digital world.

✔ Business Directory
✔ Trusted & Verified Badges
✔ Offers & Promotions
✔ Classified Ads
✔ Social Media Marketing
✔ Online Radio, Calendar, and more

Join Nepal’s growing digital community and take your business to the next level.
📍 Visit us at www.onlinesewa.com
📞 Call: 9765652300 / 9765652200

OnlineSewa.com – For Better Visibility, Better Promotion, and Better Business.

Address


Alerts

Be the first to know and let us send you an email when Online Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share