सत्य तथ्य ,निष्पक्ष र विश्वसनीय सूचना तथा समाचारका लागि mardiseti.com
16/10/2025
आज ठिक ११:०० बजे देखी सुरु हुदै ।
15/10/2025
नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
Pic : can
15/10/2025
प्रेस काउन्सिलद्वारा संचारमन्त्रीको आग्रह अनुसार तथ्य जाँच कार्यदल गठन ।
15/10/2025
मेलबोट यूथ क्लबको आयोजनामा हेमजा मेलबोटमा भोलिदेखी हुने (U-18,3A SIDE) फुटबल प्रतियोगिताको खेल तालिका ।
15/10/2025
मेलबोट यूथ क्लबको आयोजनामा हेमजा मेलबोटमा भोलिदेखी हुने (U-18,3A SIDE) फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा : अध्यक्ष मोहित गिरी ।
15/10/2025
पोखरा महानगरपालिका क्षेत्रमा प्लास्टिकका फूल गुच्छा विक्री वितरण नगर्ने तथा स्थानीय फूल माला प्रयोग गर्ने सम्बन्धी सूचना !
15/10/2025
जेनजीका नाममा विद्यार्थी नेताले दिए गण्डकी विश्वविद्यालयका रजिस्ट्रार र कुलपतिलाई भौतिक कारबाहीसम्मको धम्की
छानबिनका लागि रजिस्ट्रार कैलाश तिमिल्सिनालाई एक मिनेट पनि कुर्चीमा बस्ने अधिकार नभएको भन्दै मागे राजीनामा । २ घन्टा चर्काचर्कीपछि छानबिन गर्ने निश्कर्ष । कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले भने राजीनामा दिन्छु ।
Source : Amrit Subedi
14/10/2025
बिपिन जोसिले बहिनी संग यसरी कुराकानी गरेर बिदेशीएका थिए ।
14/10/2025
आईडीएफका अनुसार बन्धक बनाइएको "सुरुकै महिनातिर नेपाली विद्यार्थी विपिन जोशीको हत्या भएको हुन सक्ने" जनाएको छ।
14/10/2025
“हामीमाथि घृणितरुपमा दुर्व्यवहार भयो, । घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो,” देउवा
14/10/2025
जिल्ला प्रहरी कार्यालय कास्कीको "Operation 365" संचालन
14/10/2025
I got over 2,500 reactions on my posts last week! Thanks everyone for your support! 🎉
Be the first to know and let us send you an email when Mardiseti.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.