Rabin Chaudhary रबिन चौधरी

  • Home
  • Rabin Chaudhary रबिन चौधरी

Rabin Chaudhary रबिन चौधरी जिवनसाथि "रुप" हेरेर होइन "गुण" हेरेर बनाउनुहोस् ।किनभने बुढेशकाल र मुस्किल परिस्थितिमा सुन्दरताले काम गर्दैन ।

29/08/2025

"मेरो बारेमा नराम्रो भन्नेहरुको जिन्दगी सधै राम्रो बनाइदिनुस है भगवान"🙏🌺

19/08/2025

समय जस्तो बन्नुस जसले कदर गर्दैन उसलाई अर्को पल्ट नभेटोस 💅💅💅💅💅

18/08/2025

भरोसा गर्नुस् तर सावधानी पुर्वक किनकि कहिले काहीँ आफ्नै दातँले पनि जिव्रो टोक्ने गर्छ ❤️💕💞💞💞💖

10/08/2025

राह देखेंगे तेरी चाहे जमाने लाग् जाए , जमाने लाग् जाए या तुमिल्जाए या हम मिट्टी में मिल्जाए। ❤️ 💜

10/08/2025

"कहिलेकाहीँ रिस देखाउनेहरू पनि धेरै माया गर्ने हुन्छन्,
बस आफूले उसको रिस भित्रको माया बुझ्ने हुनु पर्छ !🌼

10/08/2025

सम्बन्धमा अभाव महसुस हुनैपर्छ,
याद त शत्रुले पनि गर्छन नि..! 💛

06/08/2025

माया र बिश्वास तिमी गरि दिनु ,
तिम्रो प्रेम को कदर र इज्जत म गर्ने छु माया ।❣️ 💜💜💜

04/08/2025

खुशी हुनलाई हजारौ सम्बन्ध होइन,हजारौं खुशी दिने एउटै सम्बन्ध भए हसी खुसी चल्छ जिन्दगी l 💅💅

20/07/2025

"अरुले साथ नदिए पनि तपाईंले सधैँ साथ दिनु है, भगवान।"🙏❤️♥️😇😇

26/06/2025

के छर म सङ्ग जस्तो लाग्छ फेरि आमाको
अनुहार देख्छु,संसार छ म सङ्ग जस्तो लाग्छ।💞💐

26/06/2025

सबैलाई सम्मान गर्ने मेरो संस्कार हो, कसैको को विश्ववास न गर्नु मेरो भोगाइ हो ।

25/06/2025

सायद दाग देख्यो मेरो चरित्रमा तर जुनमा पनि त खोट छ कति।💝😌

Address


Telephone

+9779827747154

Website

Alerts

Be the first to know and let us send you an email when Rabin Chaudhary रबिन चौधरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share