Engineer Khabar

  • Home
  • Engineer Khabar

Engineer Khabar Send us news/information /vacancy or anything on [email protected]
Everything for Engineers

IOE Result Update: इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले २०८२ श्रावण महिनामा संचालन गरेको स्नातक तह च...
02/11/2025

IOE Result Update: इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले २०८२ श्रावण महिनामा संचालन गरेको स्नातक तह चौथो वर्ष दोस्रो खण्डको पुनः परीक्षाको नतिजा प्रकाशन गरेको छ।

यातायात व्यवस्था विभागको सूचना : ईडीएल (EDL)  र भिआरएस(VRS) प्रणाली आंशिक रूपमा सुचारु भएको जानकारी
02/11/2025

यातायात व्यवस्था विभागको सूचना : ईडीएल (EDL) र भिआरएस(VRS) प्रणाली आंशिक रूपमा सुचारु भएको जानकारी

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको ग्राजुएट स्कुल अफ इन्जिनियरिङ्गमा स्नातक तहका रिक्त रहेको सीटमा भर्ना खुला।आवेदन मित...
02/11/2025

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको ग्राजुएट स्कुल अफ इन्जिनियरिङ्गमा स्नातक तहका रिक्त रहेको सीटमा भर्ना खुला।
आवेदन मिति: २०८२/०७/२३ गते बेलुका ४ बजे सम्म
प्रवेश परिक्षा: २०८२/०७/२४ गते विहान ११ बजे

BREAKING: बिहानै बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको अनुगमनमा पुगेका शहरी विकासमन्त्री कुलमान घिसिङले अवरोध हटेको जानकारी...
02/11/2025

BREAKING: बिहानै बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको अनुगमनमा पुगेका शहरी विकासमन्त्री कुलमान घिसिङले अवरोध हटेको जानकारी दिएका छन्। अब उपत्यकाको फोहोर उठ्न सुरु हुनेछ।

राजपत्र अनुसार, आजदेखि माघ १५ गतेसम्म नेपालभरिका सबै सरकारी कार्यालयहरू बिहान १० देखि बेलुका ४ सम्म, शुक्रबार ३ बजेसम्म ...
02/11/2025

राजपत्र अनुसार, आजदेखि माघ १५ गतेसम्म नेपालभरिका सबै सरकारी कार्यालयहरू बिहान १० देखि बेलुका ४ सम्म, शुक्रबार ३ बजेसम्म मात्र खुल्नेछन्।

इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा शैक्षिक वर्ष २०८२/८३ को भर्नाको लागी दोस्रो चरणको आवेदन दिने अन...
02/11/2025

इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा शैक्षिक वर्ष २०८२/८३ को भर्नाको लागी दोस्रो चरणको आवेदन दिने अन्तिम दिन, दिउँसो ३:०० बजे सम्म आवेदन दिन सकिने।

नेपाल इन्जिनियरिङ परिषद्ले संचालन गर्न लागेको १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षा आज देखि पोखरामा सुरु ...
02/11/2025

नेपाल इन्जिनियरिङ परिषद्ले संचालन गर्न लागेको १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षा आज देखि पोखरामा सुरु
Nepal Engineering Council fans
https://www.engineerkhabar.com/news/175/

नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान
02/11/2025

नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान

खेल राज पान्डेको नेतृत्वमा पुर्वाधार, सडक र सन्जालमा फड्को मार्दै बुटवल उपमहानगरपालिका प्रतिक्षा गर्नुहोस् : बुटवल उपमहा...
01/11/2025

खेल राज पान्डेको नेतृत्वमा पुर्वाधार, सडक र सन्जालमा फड्को मार्दै बुटवल उपमहानगरपालिका
प्रतिक्षा गर्नुहोस् : बुटवल उपमहानगरले गरेको बिकासको कथा ।
Engineer Khabar

नेपाल इन्जिनियरिङ परिषद् र लुम्बिनी प्राविधिक विश्वविद्यालयबिच Washington Accord को प्रावधान अनुरुप विश्वविद्यालयले  गुण...
01/11/2025

नेपाल इन्जिनियरिङ परिषद् र लुम्बिनी प्राविधिक विश्वविद्यालयबिच Washington Accord को प्रावधान अनुरुप विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी MoU मा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच शैक्षिक सहकार्य सुदृढ पार्ने उद्देश्यले युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज र चीनको नान्जिङ युनिभर्सिट...
01/11/2025

नेपाल र चीनबीच शैक्षिक सहकार्य सुदृढ पार्ने उद्देश्यले युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज र चीनको नान्जिङ युनिभर्सिटी अफ एरोनोटिक्स एण्ड एस्ट्रोनोटिक्सबीच एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौता पत्रमा नान्जिङ युनिभर्सिटी अफ एरोनोटिक्स एण्ड एस्ट्रोनोटिक्सका डिन, कलेज अफ इन्टरनेशनल एजुकेशन प्रो. लियु चाङजियाङ र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका डाइरेक्टर डा. मन्दिप सुवेदीले हस्ताक्षर गरेका हुन्।
Photo: Universal College

ई. शैलेन्द्र भुसाल नेतृत्वको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको संरचनात्मक सुधार: फ्लो मिटर जडान देखि बे थप सम्म । पुल...
01/11/2025

ई. शैलेन्द्र भुसाल नेतृत्वको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको संरचनात्मक सुधार: फ्लो मिटर जडान देखि बे थप सम्म ।
पुल्चोक क्याम्पसबाट स्नातकोत्तर सम्मको अध्ययन गरेका ई. भुसालले कसरी निगममा पारदर्शिता कायम गरि रहेका छन्, एक पटक इन्जिनियर भुसालको यो सफलताको कथा हेर्नुहोस् ।
Engineer Khabar

इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला लुम्बिनी प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्द.....

Address


Alerts

Be the first to know and let us send you an email when Engineer Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineer Khabar:

  • Want your business to be the top-listed Media Company?

Share