Amber Bahadur Bohra

  • Home
  • Amber Bahadur Bohra

Amber Bahadur Bohra ✨ Dreamer | Believer | Learner of Life
🌏 From Achham | Living with purpose
💡 Sharing thoughts, smiles & stories

सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...
04/09/2025

सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै तत्काल प्रभावमा लागू हुने गरी निर्देशन दिएको हो । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारले दिएको सात दिनको समय बुधबार राति सकिँदा पाँच वटा मात्रै सञ्जाल—टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ सूचीकृत भएका छन् ।
यसअघि प्रतिबन्ध लगाइएपछि टेलिग्रामले सूचीकरणका लागि निवेदन दर्ता गरेको छ, जसको अध्ययन मन्त्रालयले गरिरहेको छ ।

30/08/2025

लिपुलेकमा सीमा व्यापार गर्ने चीन र भारतबीचको सहमतिप्रति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति ।

Beautiful Achham: Tulta Raniban area & Karnali river flowing beside it. 😮❤️Pic. Bal Krishna BC
21/08/2025

Beautiful Achham: Tulta Raniban area & Karnali river flowing beside it. 😮❤️
Pic. Bal Krishna BC

📍Namche Bazar, Everest Region❤️-The capital of the Sherpas And the biggest civilization on the way, nestled so comfortab...
19/08/2025

📍Namche Bazar, Everest Region❤️
-
The capital of the Sherpas And the biggest civilization on the way, nestled so comfortably on the side of a mountain, shaped like an amphitheater.

बयालपाटा प्रादेशिक अस्पतालका लागि अस्थायी दरबन्दी अन्तर्गत खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति  गर्ने सम्बन्धि योग्यता प...
19/08/2025

बयालपाटा प्रादेशिक अस्पतालका लागि अस्थायी दरबन्दी अन्तर्गत खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्ने सम्बन्धि योग्यता पुगेका निम्नानुसारका पदहरुको लागि कर्मचारी माग गरिएको सुचना !!

रविन्द्र ढाँटको गुनासो:-"गरिब-गरिब भनेर तनाब दिए""ठिकै छ मेरो बारेमा स्टोरी हाल्नुस । घरमा गएर कोही कोही  मिडियाहरु मेरो...
17/08/2025

रविन्द्र ढाँटको गुनासो:-"गरिब-गरिब भनेर तनाब दिए"

"ठिकै छ मेरो बारेमा स्टोरी हाल्नुस । घरमा गएर कोही कोही मिडियाहरु मेरो घरमा गएर रविन्द्र ढाँट देशको नाम रोशन गर्नेको घरमा हेर्नुस यस्तो उस्तो छ भनेर हाले । के मेरो परिवारले गाडी नै चड्नु पर्ने हो? हेलिकप्टरमै घुम्नु पर्ने हो त? खानलाई खाइराछ, पुगिराछ कैले भोको बसेका छैनन् , बस्नलाई घर छदैछ। सुत्नलाई राम्ररी सुतेकै छन् । कस्तो हालत भनेको के ? गरिब घरबाट आएको , गरिब भनेको कस्तो हुन्छ , म घरमा बस्दा खेरि मलाई कैले भोको राखेको थिएन । म बाहिर बसेर भोको बसे होला केहि गर्न खोजेर चाहिं म भोको बसे अनि भोकले मलाई केहि गर्न उर्जा दिन्थयो । खाली गरिब- गरिब भनेर त'नाब दिए। मलाई अप'मान गरेको महसुस भएको छ ।"

Mount Kailash Tibet ❤️🙏
16/08/2025

Mount Kailash Tibet ❤️🙏

🙏 श्रद्धाञ्जली 🙏अत्यन्तै दुखद समाचार प्राप्त भएको छ—अछाम, साँफेबगर नगरपालिका–०१ कालिमाटी निवासी बुबा ललित परियार (सानु) ...
15/08/2025

🙏 श्रद्धाञ्जली 🙏
अत्यन्तै दुखद समाचार प्राप्त भएको छ—
अछाम, साँफेबगर नगरपालिका–०१ कालिमाटी निवासी बुबा ललित परियार (सानु) र आमा दिपा परियारका सुपुत्र, स्नेही बालक सक्षेम परियारको ११ वर्षको कलिलो उमेरमा नदी किनारमा डोजरले खनेको खाल्डोमा परि असामयिक निधन भएको छ।

यस पीडादायी क्षणमा दिवंगत आत्माको चिरशान्तिको लागि हार्दिक प्रार्थना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
ओम् शान्ति 🕊️

Cristiano Ronaldo's Al-Nassr is drawn on the same AFC Champions League-2 group as FC Goa; creating excitement over the f...
15/08/2025

Cristiano Ronaldo's Al-Nassr is drawn on the same AFC Champions League-2 group as FC Goa; creating excitement over the football star coming to India. 🫨



15/08/2025

सुकुम्बासी बस्तीमा झ डप आ क्रमक बन्दै माहोल |

19/01/2025

FINAL : KHO-KHOI WORLD CUP INDIA VS NEPAL

Address


Telephone

+9779867589025

Website

Alerts

Be the first to know and let us send you an email when Amber Bahadur Bohra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amber Bahadur Bohra:

  • Want your business to be the top-listed Media Company?

Share