Nepali News

Nepali News Official page of Nepal’s leading online newspaper: www.sancharbanicom

Very sad: शुक्रबार आफ्नै कोठामा जलेको अवस्थामा भेटिएकी चर्चित टिकटकर आँचल नाथको निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालम...
27/09/2025

Very sad: शुक्रबार आफ्नै कोठामा जलेको अवस्थामा भेटिएकी चर्चित टिकटकर आँचल नाथको निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको हो । उनी आफै ज*ले*की हुन् वा अरु कसैले उनको शरीरमा आ*गो लगाईदिएका हुन् यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यो घटनाको सत्यतथ्य छानबिन होस् । दोषी माथी कडाभन्दा कडा सजाय होस् ! 😓

 #घटस्थापना_शुभकामना !🙏नेपालीहरूको बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो,कलश एवं गणेश स्थापन...
22/09/2025

#घटस्थापना_शुभकामना !🙏

नेपालीहरूको बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो,कलश एवं गणेश स्थापनासहित घटस्थापना गरि मनाइँदैछ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

यसपालीको दशैं टीकाको साइत बिहान ११ः५३ बजे परेको छ । ❤️
16/09/2025

यसपालीको दशैं टीकाको साइत बिहान ११ः५३ बजे परेको छ । ❤️

जुट्यो सहमति : प्रतिनिधी सभा विघटन भयो।अन्तत: सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री 👏🏻👏🏻
12/09/2025

जुट्यो सहमति : प्रतिनिधी सभा विघटन भयो।
अन्तत: सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री 👏🏻👏🏻

12/09/2025

८:४५ मा सुशीला कार्कीको सपथ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो

12/09/2025

Heartbreaking Sad News: Gen-Z को अ'न्दोलनमा अहिलेसम्म ५१ जनाको मृ'त्यु भएको जानकारी आएको छ।

Source: Nepal Police's Spokesperson

संसदबाट संविधान संशोधन, अबको चुनावबाटै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
12/09/2025

संसदबाट संविधान संशोधन, अबको चुनावबाटै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

शुक्रबार, २७ भदौ, २०८२ पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्न राष्ट्रप....

11/09/2025

निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको त्रिपक्षीय वार्ता स्थगित भएको छ। वार्तास्थलमा दुर्गा प्रसाईँको प्रवेशसँगै वार्ता स्थगित भएको हो।

11/09/2025

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाई...
10/09/2025

प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा छन् ।

भोलिबाट हुने कुनै पनि अपराधिक घटनालाई जेनजीले जिम्मा नलिने र जेनजी टिमनै बार्तामा जाने तयारीमा रहेको खुलेको छ ,आन्दोलनको...
09/09/2025

भोलिबाट हुने कुनै पनि अपराधिक घटनालाई जेनजीले जिम्मा नलिने र जेनजी टिमनै बार्तामा जाने तयारीमा रहेको खुलेको छ ,आन्दोलनको सबै कार्यक्रम हाललाई रोकिएको पाइएको छ ।

Ignore Fake Video: पशुपतिनाथ मन्दिरमा देखिएको भिडियो पुरानो रहेको र मन्दिर क्षेत्र अहिले केहि नभएको साथै सामान्य अवस्थाम...
09/09/2025

Ignore Fake Video: पशुपतिनाथ मन्दिरमा देखिएको भिडियो पुरानो रहेको र मन्दिर क्षेत्र अहिले केहि नभएको साथै सामान्य अवस्थामा रहेको छ। 🙏

Source: Pashupatinath Temple Committee

Address


Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News:

  • Want your business to be the top-listed Media Company?

Share