17/07/2025
नगर प्रहरी लगाएर इटहरी नगरपालिका भित्र प्रवेशमा पत्रकारलाई लगाईयाे राेक ।।
Official page of Pradeshportal.com
Be the first to know and let us send you an email when Pradesh Portal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Pradesh Portal:
Want your business to be the top-listed Media Company?
प्रदेश १ का १४ जिल्लाका प्रादेशिक प्याकेज समाचार पस्कने प्रदेश १ को अनलाइन समाचार पोर्टल हो, प्रदेश पोर्टल डटकम । नेपाली र अंग्रेजी दुवै भाषामा स्थानीय समाचार आफ्नै समाचार समूहबाट पस्कने एक्लो अनलाइन समाचार स्रोत पनि हो, प्रदेश पोर्टल डटकम ।
'संघीय समाचार, प्रादेशिक कोण' नारा रहेको हाम्रो पोर्टल कपि-पेस्ट अनलाइन पत्रकारितामा विश्वास नगर्ने र आफ्नै मौलिक समाचार प्रकाशन गर्ने पोर्टल हो । अनलाइन, प्रिन्ट, प्रशारण र भिडियो पत्रकारितामा खारिएको समाचार समूहले भरिएको हाम्रो न्युज पोर्टल राष्ट्रिय समाचार समिति र केही विदेशी समाचार एजेन्सीको ग्राहक हो ।