Samacharpati USA

  • Home
  • Samacharpati USA

Samacharpati USA Official FB Page

सुन्दर नेपाल
27/03/2025

सुन्दर नेपाल

NEPAL4K - Scenic Relaxation Film with Peaceful Relaxing Music and Nature Video Ultra HD | Peace PatiNEPAL 🔴 Scenic Relaxation Film with Peaceful Relaxing Mu...

20/12/2024

115 नेपाली अमेरिकाबाट देश निकालामा परे

 Thanks for all subscribers and viewers ❤️❤️  Samacharpati Samacharpati HDNirmala Parajuli Robart Ghimire
18/12/2024


Thanks for all subscribers and viewers ❤️❤️

Samacharpati Samacharpati HD
Nirmala Parajuli Robart Ghimire

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
15/12/2024

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

25/10/2024

Naigara Falls Trip ❤️❤️❤️

20/10/2024

Way to naigara falls

19/10/2024

Nepal 🇳🇵👉 USA 🇺🇸 37 hour trip

History
01/10/2024

History

बाढी पहिरो अपडेट : ............— झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला ।— गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ द...
29/09/2024

बाढी पहिरो अपडेट : ............
— झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला ।
— गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन ।
— बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु ६७ जना बेपत्ता १०१ जना घाइते । जसमा : ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ , सोलुखुम्बु ५, पाँचथर ५, भक्तपुर ५ दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा १ जनाको मृत्यु ।
— हिजो गृहमन्त्रीले बचाउन सकिएन भनेका २ जनालाई चणिकलाल तामाङले बचाएर देखाए ।
— नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटिएको बस निकाल्ने काम शुरु ।
— झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो ।
— राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै । आज पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् ।
—बाढी प्रभावित क्षेत्रका स्कुल ३ दिन बन्द ।

Man with Big Heart: ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका ४ जना मध्य  ३ जनाको  उद्धार  पूर्ण केसीले गरेर उनीहरुलाई उ...
28/09/2024

Man with Big Heart: ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका ४ जना मध्य ३ जनाको उद्धार पूर्ण केसीले गरेर उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याउनु भएको छ। ❤️🙏

Address


43004

Alerts

Be the first to know and let us send you an email when Samacharpati USA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share