05/08/2025
अहिले प्रचण्डको प्रस्तावलाई विप्लव समूहले रणनीतिक रूपमा लिएको छ । नेकपाले तत्काल एकता सम्भव नभएको निर्णय भोलिपल्ट नै सुनाइसकेको छ । हुन पनि ठीक एक हप्ताअघि प्रचण्ड एससँग पार्टी एकता गर्नुपर्यो भन्दै हतारिएका देखिन्थे । १२ र १४ साउनमा नेपालसँग पार्टी एकताका लागि छलफल गरेका थिए । तर, नेकपा एसभित्र बढ्दो तिक्तापूर्ण सम्बन्धले तत्काल एकता गर्ने वातावरण बनेन ।
https://shilapatra.com/detail/165438