TV Nepal

TV Nepal TV Nepal is the online news portal excuting from Nepal. TV Nepal is the online TV, who makes documentary on the rare things of Nepal.

कुरो यस्तो आयो है..........?Xtreme Energy Drink खाँदा यस्ता समस्या देखा पर्न सक्छन्!नेपालभर लोकप्रिय बन्दै गएको Xtreme E...
02/07/2025

कुरो यस्तो आयो है..........?

Xtreme Energy Drink खाँदा यस्ता समस्या देखा पर्न सक्छन्!
नेपालभर लोकप्रिय बन्दै गएको Xtreme Energy Drink सेवनपछि धेरै युवाहरूले गम्भीर शारीरिक असर अनुभव गर्न थालेका छन्। नियमित रूपमा यो ड्रिंक खाँदा मुटुको धड्कन असामान्य रूपमा तेज हुने, टाउको भारी हुने, छाती पोल्ने, पेट गडबड हुने, झमझमाहट हुने र निद्रामा समस्या देखिन थालेको छ। कतिपयले त एउटा मात्र क्यान पिएपछि २–३ दिनसम्म निद्रै नलाग्ने अनुभव गरेका छन्। लामो समयसम्म सेवन गर्दा दाँतको इनेमल बिग्रनु, मोटोपन बढ्नु र किड्नीमा असर पर्नेसम्मका खतरा देखिएका छन्। Energy को नाममा शरीरलाई नदेखिने तरिकाले थकाउने यो ड्रिंक धेरैका लागि अल्छीपन हटाउने साधन होइन, स्वास्थ्य बिगार्ने बिस्तारै फैलिंदो खतरा बन्न सक्ने देखिन्छ। त्यसैले सचेत बनौं, स्वास्थ्यप्रति लापरवाह नबनौं।

08/06/2025
मुखै रसाउने...
03/06/2025

मुखै रसाउने...

ताप्लेजुङमा दुखद : घटना पाथिभरा दर्शन गर्ने जाने क्रममा करेन्ट लागेर फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा...
21/04/2025

ताप्लेजुङमा दुखद : घटना
पाथिभरा दर्शन गर्ने जाने क्रममा करेन्ट लागेर फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, उहाँका श्रीमान् झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको जानकारी छ !
गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको जानकारी छ ! घाइतेलाई शिघ्र स्वास्थ्य लाभको कामना। मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏

22/03/2025

जलयात्रा, सप्तकोशी, वराहक्षेत्र,चतरा ।

05/03/2025

Address


Alerts

Be the first to know and let us send you an email when TV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TV Nepal:

  • Want your business to be the top-listed Media Company?

Share