05/11/2025
AIGP Rajan adhikari का बिषयमा रेाचक कुरा के छ भने अमेरिकाकेा भिषा र प्रहरी निरिक्षक छनैाट एकै पटक पर्दा उहाले अमेरीका जानेकुरा त्यागेर नेपाल प्रहरी सेवा रेाज्नु भयेा । कानुनमा स्नातकोत्तर (एलएलएम) पूर्वाञ्चल विश्वविधालयबाट गोल्डमेडल (२०६७) प्राप्त । बैाद्विक सालिन भद्र र आफ्नेा पद कामकेा जिम्मेवारी प्रति कर्तव्यनिष्ठ व्यक्ति हुनुहुन्छ । एक साधारण परिवारमा जन्मियर देशकेा सेवामा बिना कुनै बिबाद येा पदसम्म पुग्नु चानचुने कुरा थियन ।
सुरु नियुक्ति दर्जा:-प्रहरी निरीक्षक:- मिति २०५४।१२।१८ गते
प्रहरी नायव उपरीक्षकमा पदोन्नति:- मिति २०६६।०८।२६ गते
प्रहरी उपरीक्षकमा पदोन्नति मिति:- मिति २०७४।०४।१९ गते
प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नति:- मिति २०७९।०४।०३ गते
प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति:- मिति २०८१।०२।१३ गते
प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति:- मिति २०८२।०१।१६ गते
विभुषण/पुरस्कार तथा प्रशंसापत्र:-
✓ विरेन्द्र ऐश्वर्य सेवा पदक - २०५८
✓ परदेश सेवा पदक – २०६०
✓ संयुक्त राष्ट्र संघ पदक – २०६०
✓ प्रवल जनसेवा श्री – २०७४
✓ विभिन्न कार्यालयहरुमा रहदा १४ वटा नगद पुरस्कार तथा ग्रेड थप
✓ विभिन्न कार्यालय तथा संस्थाहरुबाट १६ वटा प्रशंसापत्र प्राप्त
हरेक हिसाबमा नेपालकेा भावि आई जिपिमा येाग्य राजन अधिकारी हुनुहुन्छ ।
• शान्ति सुरक्षा कायम गर्ने: प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने, अपराधको रोकथाम तथा नियन्त्रण गर्ने र अमन चयन कायम राख्न प्रहरी परिचालन गर्ने।
• अपराध अनुसन्धान: प्रचलित सङ्घीय कानून बमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसूरहरूको अनुसन्धान गर्ने।
• नीति निर्देशन कार्यान्वयन: गृह मन्त्रालय तथा प्रहरी महानिरीक्षकबाट प्राप्त नीति निर्देशनहरू कार्यान्वयन गर्ने।
• विशिष्ट व्यक्तिको सुरक्षा: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिको सुरक्षाको व्यवस्था गर्ने।
• यातायात व्यवस्थापन: यातायात व्यवस्थापन (ट्राफिक नियन्त्रण) गर्ने।
• मानवअधिकारको संरक्षण: मानव अधिकारको संरक्षण र नागरिक स्वतन्त्रताको रक्षा गर्ने।
• समन्वय: प्रहरी प्रधान कार्यालय र प्रत्येक प्रदेश प्रहरी कार्यालयबीच तथा एक प्रदेश र अर्को प्रदेश प्रहरीबीच सूचना र सहयोग आदान प्रदान गर्न समन्वय इकाई रहने।
यदि सबै केाणबाट हेर्ने हेा भने येा दक्षता र क्षमता राजन अधिकारीमा मात्र छ उहा जस्तेा काबिल आई जि पिकेा देशलाई खाचेा पनि छ।उहालाई नेपालकेा भावि आईजिपिकेा लागि अग्रिम शुभकामना ।।