Kankrebihar Daily

  • Home
  • Kankrebihar Daily

Kankrebihar Daily कर्णाली प्रदेशको पहिलो दैनिक पत्रिका

13/07/2025

सर्पले डसेर युवतीको मृत्यु

समाचार कमेन्टमा

12/07/2025

दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
समाचार कमेन्टमा

12/07/2025

आजकाे काँक्रेविहार दैनिक २८ असार, २०८२
11/07/2025

आजकाे काँक्रेविहार दैनिक
२८ असार, २०८२

सुदूर पश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित नेपालकै आस्थाको केन्द...
11/07/2025

सुदूर पश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको बाजुरा स्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडीमालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्य अनुरूप नेपाली सेनाद्वारा मिति २०८१ चैत्र २८ गतेबाट सुरु गरिएको पुन:र्निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न भएको छ ।
बडीमालिका माताले सबैको कल्याण गरुन् ।

आजकाे काँक्रेविहार दैनिक २७ असार, २०८२
10/07/2025

आजकाे काँक्रेविहार दैनिक
२७ असार, २०८२

सरकार र सुनचाँदी व्यवसायीबीच सहमतिसरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भ...
10/07/2025

सरकार र सुनचाँदी व्यवसायीबीच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हाे ।
👉 https://kankrebihar.com/?p=14907

10/07/2025

Kankrebihar Daily

सुर्खेत प्रहरीले ५ किलोभन्दा बढी लागुओैषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँ...
10/07/2025

सुर्खेत प्रहरीले ५ किलोभन्दा बढी लागुओैषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोप्य सूचनाका आधारमा बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीबाट पक्राउ परेको प्रहरी उपरिक्षक सुधिरराज शाहीले जनाए ।

आजकाे काँक्रेविहार दैनिक २६ असार, २०८२
09/07/2025

आजकाे काँक्रेविहार दैनिक
२६ असार, २०८२

आजकाे काँक्रेविहार दैनिक २४ असार, २०८२
08/07/2025

आजकाे काँक्रेविहार दैनिक
२४ असार, २०८२

07/07/2025

https://kankrebihar.com/?p=14845

‘उपत्यकाको जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक’

Address


Alerts

Be the first to know and let us send you an email when Kankrebihar Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kankrebihar Daily:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share