Sports for Nepal

  • Home
  • Sports for Nepal

Sports for Nepal Sportsfornepal is an independent media portal that is popular among people who like sports. It is on

It is one of the most read news sites within a short period of its launch: a complete package of the latest sports news and updates without any access restrictions. Being a diversity supporter, it includes all sports breaking news, videos, schedules, live matches, scores, results, achievements, analyses, and many more comprehensively under a single platform. As a supplement, it has a weekly biogra

phy section which is dedicated to sports personalities. Also, it aims to provide interviews with famous/dedicated sportspeople periodically as a complementary item. We love to highlight a school/college sports to international sports equally. Remember us for any updates about sports and sportspeople all over the world!

चीनमा जारी २३औं एशियन क्याडेट जुनियर तथा यु २१ कराते च्याम्पियनसिपमा कांस्य पदक जित्न सफलरेहान जावेदले र मनिषा कुमारी बो...
06/09/2025

चीनमा जारी २३औं एशियन क्याडेट जुनियर तथा यु २१ कराते च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल
रेहान जावेदले र मनिषा कुमारी बोहरालाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं

एशियन कराते महासंघको पहिलो नेपाली महिला रेफ्री बन्न सफल भएकोमा राष्ट्रिय रेफ्री कमिशन सदस्य सृजना अधिकारीलाई हार्दिक बधा...
06/09/2025

एशियन कराते महासंघको पहिलो नेपाली महिला रेफ्री बन्न सफल भएकोमा राष्ट्रिय रेफ्री कमिशन सदस्य सृजना अधिकारीलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं

🌟 𝐏𝐫𝐨𝐮𝐝 𝐌𝐨𝐦𝐞𝐧𝐭: National Volleyball Star Punam Chand for winning the Best Player of the Tournament Award at the VAAVU Vo...
23/08/2025

🌟 𝐏𝐫𝐨𝐮𝐝 𝐌𝐨𝐦𝐞𝐧𝐭: National Volleyball Star Punam Chand for winning the Best Player of the Tournament Award at the VAAVU Volleyball Tournament 2025, Fulidhoo Island, Maldives. Your dedication and hard work inspire us all Keep shining. 💪🏐✨

फुलिधु माल्दिभ्समा सम्पन्न भएको VAAVU Volleyball Tournament 2025 मा Best Player of the Tournament Award जित्न सफल राष्ट्रिय भलिबल टिमकी स्टार खेलाडी पुनम चन्द लाई हार्दिक बधाई तथा शुभकामना। 🏐🎉🎈✨

8th Heroes International Taekwondo Championship 2025 मा पदक बिजेता नेपाली तेक्वान्दो खेलाडिहरु 🥋
23/08/2025

8th Heroes International Taekwondo Championship 2025 मा पदक बिजेता नेपाली तेक्वान्दो खेलाडिहरु 🥋

नेपाली तेक्वान्दो खेलाडी पनि को भन्दा को कमअल्फा तेक्वान्दो डोजाङ दाङकी खेलाडी अश्मिता मगरको उत्कृष्ट किक
21/08/2025

नेपाली तेक्वान्दो खेलाडी पनि को भन्दा को कम
अल्फा तेक्वान्दो डोजाङ दाङकी खेलाडी अश्मिता मगरको उत्कृष्ट किक

राष्ट्रिय खेलकुद परिषद्का राष्ट्रिय टिम तयारी उपनिर्देशक दीपक श्रेष्ठ सातदोबाटो पुगेर  Mission 2026 अन्तर्गत विशेष प्रशि...
21/08/2025

राष्ट्रिय खेलकुद परिषद्का राष्ट्रिय टिम तयारी उपनिर्देशक दीपक श्रेष्ठ सातदोबाटो पुगेर Mission 2026 अन्तर्गत विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय पारा तेक्वान्दो टिम संग ट्रेडिङ पश्चात भेटघाट तथा छलफल गर्न खेलाडिहरु संग भेटेका छन ।

Cricketer दिपेन्द्र सिंह ऐरीले आईसीसी पुरुष टी–२०आई अलराउन्डरको Latest Ranking मा आफ्नो दोस्रो स्थान कायम राख्न सफल भएका...
20/08/2025

Cricketer दिपेन्द्र सिंह ऐरीले आईसीसी पुरुष टी–२०आई अलराउन्डरको Latest Ranking मा आफ्नो दोस्रो स्थान कायम राख्न सफल भएका छन्। 👏👏👏

Achievement: जोर्डनको राजधानी अम्मानमा सम्पन्न जुडो अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा सहभागिता जनाई परीक्षामा सफल भई सर्ट...
20/08/2025

Achievement: जोर्डनको राजधानी अम्मानमा सम्पन्न जुडो अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा सहभागिता जनाई परीक्षामा सफल भई सर्टिफाई अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल जुडो राष्ट्रिय खेलाडी कविता पुनलाई हार्दिक बधाई ज्ञापन गर्दछु। साथै, अब बिभिन्न देशहरुमा आयोजना हुने जुडो प्रतियोगिताहरूमा रेफ्रीको भूमिका निस्पक्षतापूर्वक निर्वाह गर्दै नेपालको नाम उच्च बनाउन शुभकामना व्यक्त गर्दछु। 👏🇳🇵

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुने नेपाली ब्याडमिन्टन टोली...
11/08/2025

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुने नेपाली ब्याडमिन्टन टोलीलाई एक कार्यक्रमबीच बिदाइ गर्नु भयो । प्रतियोगिता अगष्ट १५ देखि १८ तारिखसम्म भुटानको थिम्पुमा हुनेछ ।
खेलाडी ः
यु–१५ दीप थिङ, सुदेश राजकोटी, स्वर्णिम श्रेष्ठ र निभा राई ।
यु–१७ सुविन श्रेष्ठ, सदिप राई, रिहाना शेरचन र दिलाशा थापा ।
यु–२० प्रिन्स दाहाल, क्षितिज खनाल, रशिला महर्जन र आयुष्मा नेपाल ।
प्रशिक्षक सुनिल बराही तथा व्यवस्थापक वीरेन्द्र श्रेष्ठ ।

दक्षिण कोरियामा भएको द १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर...
11/08/2025

दक्षिण कोरियामा भएको द १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर्णसहित ७ पदक जितेको छन 👏👏👏

रविन्द्र बने च्याम्पियन!नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइट...
02/08/2025

रविन्द्र बने च्याम्पियन!
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका छन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।

पलेशा गोवर्धनलाई  हार्दिक बधाई 🎉💐 मलेसियाकाे कुचिङ शहरमा आयोजित १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा  न...
01/08/2025

पलेशा गोवर्धनलाई हार्दिक बधाई 🎉💐 मलेसियाकाे कुचिङ शहरमा आयोजित १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा नेपालकाे प्रतिनिधित्व गर्दै महिला ५७ के जी मुनि k-44 category मा कास्य पदक प्राप्त गर्न सफल भएकोमा सम्पूर्ण नेपाल तेक्वान्दो संघ परिवारको तर्फ बाट हार्दिक बधाई ज्ञापन गर्दछौं । यो पदक उनको छैठौ आधिकारिक अन्तर्राष्ट्रिय पदक रहेको छ । उक्त पारा एसियाली प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य राम चन्द्र श्रेष्ठ(व्यवस्थापक)को नेतृत्व एवम् पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा (कोच) काे प्रशिक्षण मा पलेशा लगायत नेपाली पारा तेक्वान्दो खेलाडीहरु भरत सिंह महता, अमीर भ्लोन, रेनु तामाङ्ग र कामना प्रसाईंले समेत सहभागिता जनाएका थिए ।🇳🇵🥋🇳🇵

Address


Alerts

Be the first to know and let us send you an email when Sports for Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sports for Nepal:

  • Want your business to be the top-listed Media Company?

Share

Our Story

Sportsfornepal is an independent media portal that is popular among people who like sports. It is one of the most read news sites within a short period of its launch: a complete package of the latest sports news and updates without any access restrictions. Being a diversity supporter, it includes all sports breaking news, videos, schedules, live matches, scores, results, achievements, analyses, and many more comprehensively under a single platform. As a supplement, it has a weekly biography section which is dedicated to sports personalities. Also, it aims to provide interviews with famous/dedicated sportspeople periodically as a complementary item.

We love to highlight a school/college sports to international sports equally. Remember us for any updates about sports and sportspeople all over the world!