नरेश अधिकारी

  • Home
  • नरेश अधिकारी

नरेश अधिकारी म सङ एक थान बिषले भरियको सुन्दर घडा छ।तिमिसित पनि दुरुस्तै भरियको एक घडा छ।आउ एकअर्कालाइ बिषपान गराऔ।

Big thanks to Nabeena Adhikaryfor all your support! Congrats for being top fans on a streak 🔥!
15/10/2025

Big thanks to Nabeena Adhikary

for all your support! Congrats for being top fans on a streak 🔥!

12/10/2025

आन्दोलन भयो, चेन्ज आयो ! ओक्के छ !! अब यसलाई संस्थागत गरेर सही दिशामा हिंडौ भन्ने कसैलाई बाल मत्लव छैन ! कसैलाई मन्त्रि बन्न चटारो छ ! कसैलाई पार्टी कब्जा गर्न चटारो छ ! कसैलाई यो सबै विदेशीको चाल हो भनेर प्रमाणित गर्न परेको छ ! सबैको आ-आफ्नै राग छ ! अब राम्रो गरौं भन्ने सोच कम्तिमा मैले चाईं कसैमा देखेको छैन ! एकथरी त फ्रि टिबेटवाला कनेक्सन स्थापित गरेर चाइनालाई मैदानमा भिड्न खुल्ला निम्तो दिईरहेका छन् ! कसैले मानोस् नमानोस् ७२ पछाडी देशले एउटा दिशा समातेको थियो, गति अलिकति बढाउन सकेको भए एउटा गन्तव्यमा पुगिने निश्चित थियो तर अब दिशा भड्किएको छ, गन्तव्य अनिश्चित बनेको छ ! भड्किएको दिशामा जति तिब्र दौडियो उति गन्तब्यबाट टाढा पुग्ने जोखिम बढी हुन्छ !! त्यसमाथी हामी आफै स्वयं स्थिति थप खराव कसरी बनाउन सकिन्छ भनेर आ-आफ्नो स्थानबाट लागेका छौं !! के भएको होला यी नेफोलीहरुलाई ? कहिले फिर्ने होला यिनीहरुको बुद्धि ??

07/10/2025

लुसिफर सकियो ,
रास्वपा सकियो ,
काङ्ग्रेस सकियो ,
एमाले सकियो ,
राप्रपालाई लाइट बालेर खोज्दा नि नभेटिएला जस्तो छ।
फागुन २१ मा हुने चुनावमा माओवादीले २००+ सीट जित्छ जित्छ ।

😆😆😆😆
23/09/2025

😆😆😆😆

७ असोज, लिस्वन । पोर्चुगलमा रहेका नेपाली जेनजीले विभिन्न माग राख्दै सोमबार लिस्वनस्थित नेपाली राजदूतावासमा ज्ञ.....

03/09/2025

बिबाह को कुरा मा :-
शी जिनपिङको विवाह पनि दुई पटक भएको हो:
पहिलो पत्नी: के झियाओकिङ (Ke Xiaoqing),
दोस्रो पत्नी: पेंग लियुआन (Peng Liyuan) ! 😊

03/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

सुदूरपश्चिम नेपालको बिहार नै हो ।
22/08/2025

सुदूरपश्चिम नेपालको बिहार नै हो ।

21/08/2025

Wishing you a lifetime of happiness," "May your love grow stronger every day," or "Cheers to a fantastic couple," are perfect. You can also personalize it by mentioning how happy you are to see him with his chosen one and how you admire their love. A simple "Congratulations, brother!" or "Wishing you a wonderful life together" also conveys your joy.
Adhikari Brand

Address

Kathmandu

Telephone

+9779851057017

Website

Alerts

Be the first to know and let us send you an email when नरेश अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नरेश अधिकारी:

  • Want your business to be the top-listed Media Company?

Share