Rambinay Yadav - रामबिनय यादव

  • Home
  • Rambinay Yadav - रामबिनय यादव

Rambinay Yadav - रामबिनय यादव Think Big, Dream Big ,Believe Big and the result will be Big

28/07/2025

# आधा दिन पनि लिन सकिने बिदा कुन हो ?
A) घर बिदा
B) भैपरी आउने र पर्व बिदा
C) बिरामी बिदा
D) सुत्केरी बिदा

28/07/2025

मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत कुल दरबन्दी कति रहेको छ ?
क) 1075
ख) 975
ग) 1235
घ) 875

ल आयो है  , मधेस प्रदेश को सहायक तेस्रो तह बनरक्षक को लिखित परिक्षाको परीक्षा केन्द्र को सूचना ।परिक्षा मिति र समय : 208...
25/07/2025

ल आयो है , मधेस प्रदेश को सहायक तेस्रो तह बनरक्षक को लिखित परिक्षाको परीक्षा केन्द्र को सूचना ।
परिक्षा मिति र समय : 2082/04/28 गते दिउसो 3 बजे

सबै लोकसेवा परिक्षाको लागि महत्त्वपूर्ण संरक्षित क्षेत्रहरू बारे सम्पुर्ण  प्रस्नहरु एकै ठाउँमा
21/07/2025

सबै लोकसेवा परिक्षाको लागि महत्त्वपूर्ण
संरक्षित क्षेत्रहरू बारे सम्पुर्ण प्रस्नहरु एकै ठाउँमा

19/07/2025

सालक उद्धार तथा पुनः वासस्थान कार्य ।

बिदाको बारेमा  अध्यन गर्दा  यो सुत्र लाई पनि याद गर्नुहोला पछि Revision गर्दा सजिलो हुनेछ ।
19/07/2025

बिदाको बारेमा अध्यन गर्दा यो सुत्र लाई पनि याद गर्नुहोला पछि Revision गर्दा सजिलो हुनेछ ।

30/04/2025

2. बन्यजन्तुले गरेको क्षतिको राहत निर्देशिका 2080 अनुसार कतिवटा बन्यजन्तुले क्षती गरेमा राहत रकम दिने ब्यवस्था रहेको छ ?
क) 14
ख ) 15
ग ) 10
घ) 16

30/04/2025

कृष्णसार संरक्षण क्षेत्र कुन जिल्लामा पर्दछ ?

क) बाँके
ख) बर्दिया
ग ) नेपालगन्ज
घ ) क र ख दुबै जिल्लामा

Address


Alerts

Be the first to know and let us send you an email when Rambinay Yadav - रामबिनय यादव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rambinay Yadav - रामबिनय यादव:

  • Want your business to be the top-listed Media Company?

Share