Gurung yuba samiti Tarahara

  • Home
  • Gurung yuba samiti Tarahara

Gurung yuba samiti Tarahara Gurung culture

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति १,१९,२० का  सदस्य सुस्मा गुरुङ Susma Susma ज्यूलाई जन्मदिन को अबसरमा धेरै -ध...
13/07/2025

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति १,१९,२० का सदस्य सुस्मा गुरुङ Susma Susma ज्यूलाई जन्मदिन को अबसरमा धेरै -धेरै शुभकमना साथै सु स्वास्थ्य र दिघार्यु को शुभकामाना 🎂🎂💐💐

09/07/2025

हामी तमु गुरुङ र मगर भाषा लाई सरकारी कामकाजको भाषाको रुपमा सरकारी तवर बाट काम गर्ने गराउने ब्यबस्था गर्नको लागि बनेको बिधायक गण्डकि प्रदेश संसद बाट पारित भएको खुसियालिमा गण्डकी प्रदेश सरकारलाई हार्दिक बधाई दिदै निम्न समय र स्थानमा दिप प्रज्वलन कार्यक्रम गरिने भएको हुदा सम्पुर्ण इटहरीका तमु तमुश्योहरु अनिवार्य उपस्थिती भई दिन हुन हार्दिक अनुरोध गर्दछौ !

✅ मिति : २०८२-०३-२६ गते बिहिबार
✅ समय : साझ ठिक ६:३० बजे
✅ स्थान : इटहरी चौक

✅ गुरुङ भेषभुषामा आइदिन हुन पनि अनुरोध गर्दछौ !

आयोजक:

✅ तमुश्यो ह्युल छोज धि गुरुङ गुरुङ महिला रास्ट्रीय परिषद
जिल्ला कार्यसमिती सुनसरी
✅ तमु ह्युल छोज धि गुरुङ रास्ट्रीय परिषद
इटहरी उप-महानगर समिती सुनसरी
✅ श्री बुद्द गुम्बा इटहरी तमु सेवा समिती इटहरी
✅ श्री बौद्द गुम्बा तमु सेवा समिती तरहरा इटहरी

छ्याजलो सम्पुर्ण मा 🙏 आज मिति 2082/3/17/गते हाम्रो गुरुङ परिवार मा आत्नतै दुखद घटना भएको छ हाम्रो चौतारी चोक वाड नं 19 ब...
01/07/2025

छ्याजलो सम्पुर्ण मा 🙏 आज मिति 2082/3/17/गते हाम्रो गुरुङ परिवार मा आत्नतै दुखद घटना भएको छ हाम्रो चौतारी चोक वाड नं 19 बसोबास गर्नु हुने हाम्रो अभिभावक र गुम्बाको सदस्य गोबर्धन गुरुङ को आसहमहिक निधन ले हामी सम्पूर्ण गुरुङ परिवार आत्यनतै मार्मिक भएको छौ उहाँ को बुद्ध लोकमा सधै बास होस र उहाँ को दाहसस्कार को लागि चाहिँ 11 बजे लाने सम्पुर्ण लाई जानकारी गराउनु चाहे हस त धन्यवाद 🙏 गुरुङ दाहासस्कार पानी पिया

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति १,१९,२ मासिक बैठक
28/06/2025

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति १,१९,२ मासिक बैठक

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल ज्युले हाम्रो इटहरी उपमहानगरपालिका वार्ड नं २० क...
21/06/2025

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल ज्युले हाम्रो इटहरी उपमहानगरपालिका वार्ड नं २० को गुरुङ बौद्ध गुम्बा निर्मण को लागि रु १० लाख र राधा कृषण मन्दिर निर्मण को लागि रु १० बजेट लगाई दिनु भएको मा बिसेष धन्यवाद दिनु चाहाछौ र यो बजेट मा मुख्य भुमिका ठुलो भुमिका निर्वाह गरि दिनु भएकोमा नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका वडा नं २० वडा अध्यक्षको आदरणीय श्री मणि राम श्रेष्ठ ज्यु र भाई नेपाली कांग्रेस सुनसरि जिल्ल प्रदेश सभा क्षेत्र २ (क) का सभापतिको सुबेछु देवान राई ज्यु लाई श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति १,१९,२० तर्फ बाट मुरि मुरि धन्यवाद🙏 Shrestha

आज मिति 2082/2/17 गते को दिन इटहरी उपमहानगरपालिका निबसि श्री गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति १,१९,२० समितिका कोषाध्यक्...
31/05/2025

आज मिति 2082/2/17 गते को दिन इटहरी उपमहानगरपालिका निबसि श्री गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति १,१९,२० समितिका कोषाध्यक्ष बर्ता गुरुङ्को सासू आमाको असामिहिक निधनले हामी गुरुङ् परिवार अति दुखित भयका छौ र आमाको दाहास्सकार भोलि मिति २०८२/२/१८ गते बिहान निज निवस बाट ११ बजे हुनु जानकारी गर्दछू

सम्पूर्ण प्रदेश तथा जिल्ला कार्यसमितिहरुको जानकारीको लागि अनुरोध छ । आशा छ, यहि परिपत्र अनुसार गर्नु/गराउनु हुनेछ । केन्...
13/05/2025

सम्पूर्ण प्रदेश तथा जिल्ला कार्यसमितिहरुको जानकारीको लागि अनुरोध छ । आशा छ, यहि परिपत्र अनुसार गर्नु/गराउनु हुनेछ ।

केन्द्रीय कार्यालय

12/05/2025

२५६९औं बुद्ध जयन्ती
शान्ती र्याली ❤️❤️
२०८२-१-२९ सोमबार
तरहरा,सुनसरी

छ्याजलो🙏🙏🙏बुद्धम शरणम गच्छामि,धम्मम शरणम गच्छामि,सङ्घम शरणम गच्छामि ।बिश्व शान्तिको प्रतीक २५६९ औं बुद्ध जयन्तीको उपलक्ष...
12/05/2025

छ्याजलो🙏🙏🙏
बुद्धम शरणम गच्छामि,धम्मम शरणम गच्छामि,सङ्घम शरणम गच्छामि ।
बिश्व शान्तिको प्रतीक २५६९ औं बुद्ध जयन्तीको उपलक्ष्यमा शुभकामना🙏

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति १,१९,२० का  सदस्य सजाना गुरुङ ज्यूलाई जन्मदिन को अबसरमा धेरै -धेरै शुभकमना  ...
20/04/2025

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति १,१९,२० का सदस्य सजाना गुरुङ ज्यूलाई जन्मदिन को अबसरमा धेरै -धेरै शुभकमना साथै सु स्वास्थ्य र दिघार्यु को शुभकामाना 🎂🎂💐💐

13/04/2025

विश्वभर छरियर रहनु भएका नेपाली आमा,बुवा दाजुभाई, दिदी,बहिनीहरूमा नयाँ बर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना साथै यो नयाँ बर्षले यहाहरुको घर आगन परिवार मा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्दिको आगमन होस !

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति तरहरा १,१९,२० का बिनित  गुरुङ   लाई जन्मदिन को अबसरमा धेरै -धेरै शुभकमना  सा...
26/03/2025

श्री गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समिति तरहरा १,१९,२० का बिनित गुरुङ लाई जन्मदिन को अबसरमा धेरै -धेरै शुभकमना साथै सु स्वास्थ्य र दिघार्यु को शुभकामाना 🎂🎂❤️❤️💐💐

Address


Telephone

+9779852066345

Website

Alerts

Be the first to know and let us send you an email when Gurung yuba samiti Tarahara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share