Khabartime

Khabartime The OFFICIAL page of khabartime. This website is owned by Khabartime Media Group Pvt.

नक्कली डाक्टर भन्दै धेरै आलोचना भएपछि चर्चित झाँक्री प्रकाश भुजेलले आफुले पाएको डाक्टर पदको उपाधि फिर्ता गर्ने भएका छन् ...
15/08/2025

नक्कली डाक्टर भन्दै धेरै आलोचना भएपछि चर्चित झाँक्री प्रकाश भुजेलले आफुले पाएको डाक्टर पदको उपाधि फिर्ता गर्ने भएका छन् । 🧐

पाकिस्तानको स्वतन्त्रता दिवस मनाउन पुगेकि एलिजे लेख्छिन्🇵🇰✨ नेपालबाट, पाकिस्तानप्रतिको मायाका साथ! ✨🇵🇰आज, मलाई नेपालमा प...
15/08/2025

पाकिस्तानको स्वतन्त्रता दिवस मनाउन पुगेकि एलिजे लेख्छिन्

🇵🇰✨ नेपालबाट, पाकिस्तानप्रतिको मायाका साथ! ✨🇵🇰
आज, मलाई नेपालमा पाकिस्तानी दूतावासमा १४ अगस्ट पाकिस्तानको स्वतन्त्रता दिवस मनाउने अविश्वसनीय सम्मान प्राप्त भयो 💚🤍
हामीले हाम्रो झण्डा फहरायौं मात्र होइन, नेपालका लागि पाकिस्तानी राजदूतलाई भेट्ने सौभाग्य पनि पायौं र उहाँ पनि हामीलाई भेट्न पाउँदा सम्मानित हुनुभयो! 🤝
मेरो श्रीमानको सुन्दर देशमा बस्दा मेरो मातृभूमिको प्रतिनिधित्व गर्न पाउँदा गर्व छ ❤️ 🇳🇵

काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौँ महानगरी...
15/08/2025

काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।

सुकुम्वासीहरुले डोजर माथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

टिकटकर आयुस सिंह ठकुरीकि पत्नी एलिजे  प्रहरीको निगरानीमा । खासमा के हो कुरो?
15/08/2025

टिकटकर आयुस सिंह ठकुरीकि पत्नी एलिजे प्रहरीको निगरानीमा । खासमा के हो कुरो?

प्रहरीको ‘फरार सूची’मा रहेका हत्याका अभियुक्त देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रहरीको हत्या अभियोग ...
15/08/2025

प्रहरीको ‘फरार सूची’मा रहेका हत्याका अभियुक्त देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रहरीको हत्या अभियोग लागेका उनी प्रहरीको खोजीको सूचीमा छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले उनलाई कांग्रेसमा भित्र्याएका हुन्

  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माण गर्न लागिएको छ। चीन सरकारको सहयोगमा अस्...
15/08/2025

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माण गर्न लागिएको छ। चीन सरकारको सहयोगमा अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै युनिट बनाउन लागिएको हो।

मिस पबी भन्छिन "माग्ने राजा फिल्म हेर्न जादिन, जुन कुरा बाट बदनाम भए त्यो कुरा हेर्न जान्छ कसैले? थुकेको थुकलाई चाटन मन ...
15/08/2025

मिस पबी भन्छिन "माग्ने राजा फिल्म हेर्न जादिन, जुन कुरा बाट बदनाम भए त्यो कुरा हेर्न जान्छ कसैले?
थुकेको थुकलाई चाटन मन लाग्दैन भन्छन नि त्यस्तै हो !"

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी...
15/08/2025

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता ,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:

हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी हुनुहुन्छ, दीनदुखी, बेसहाराको सहारा बनि रक्षा, कल्याण तथा मनकामना पुरा गर्ने देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना ।

ॐ जय जय जय श्री पाथीभरा माता, हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस् ।जय आमा!!

#पाथिभरा माताको कृपा बनिरहोस् ।
#मु्क्कुमलुङ्ग जोगाऔं, #पहिचान बचाऔं !🌹

#शुभदिन

आखिर बच्चाहरु त भगवान होइनन् र?
14/08/2025

आखिर बच्चाहरु त भगवान होइनन् र?

14/08/2025

बिपिन जोशि बारे फेक समाचार बनाएको बारे बहिनी पुष्पा जोसीको कुरा सुन्नुहोस सत्य के हो💔😭

एभरेष्ट महिला भलिबल लिग टोली काठमाडौं स्पाइकर्सले काजकिस्तानकी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सल...
14/08/2025

एभरेष्ट महिला भलिबल लिग टोली काठमाडौं स्पाइकर्सले काजकिस्तानकी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीका रुपमा अलेनालाई अनुबन्ध गरेको हो ।

काठमाडौंले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरेको थियो । २९ वर्षीया अलेना अपोजिट हिटर हुन् । अलेनाले काजकिस्तानको भीसी कौन्यास र अस्तानाबाट खेलिसकेकी छन् । उनले एभीसी महिला च्याम्पियन्स लि समेत खेलिसकेकी छन् ।

"पतिको मृत्यु पछि उसकी विधवालाई  भाङ र धतुरो खुवाएर नशामा लट्ठ बनाइन्थ्यो। त्यसपछि उनलाई चितामा बसालेर काँचो बाँसले थिचे...
14/08/2025

"पतिको मृत्यु पछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर नशामा लट्ठ बनाइन्थ्यो।

त्यसपछि उनलाई चितामा बसालेर काँचो बाँसले थिचेर राखिन्थ्यो, ताकि जलिरहेकी महिलाले चिताको पिडा सहन नसकेर बाहिर नभागोस् ।

चितामा धेरै चिनी र घिउ हालेर यति धेरै धुवाँ गरिन्थ्यो कि त्यो दृश्य देखेर कोही नडराओस्। अनि ढोल, करताल र शंख बजाइन्थ्यो ताकि कोही उनको चिच्याहट, रुवाइ वा विन्ती सुन्‍न नपाओस्। यही हो 'सहमरण' अर्थात् सती प्रथा।

By Pankaj

Address


Alerts

Be the first to know and let us send you an email when Khabartime posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabartime:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share