Himalaya TV

Himalaya TV Advocating and campaigning to bring the truth to the forefront while prioritizing children, women... Thus, our slogan is ‘Prosperity and Peace’.

Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high ranges of the Himalayas

and to those struggling for their livelihood abroad. We give priority to the needy and the marginalized and to those who really care about the sustainable development of the country. By doing so, we fulfill an important need, that is, expressing the sentiments of the voiceless mass. Media can be a good catalyst for the proper functioning of democracy and for ensuring peace and prosperity. We believe in a future where all of us can lead respectable lives. We have placed prosperity before peace because we are campaigning for sustainable peace rather than mere rhetoric for ‘peace’. For everlasting peace, prosperity is a prerequisite. We sow the seeds of an abundant, prosperous wealth of knowledge, thereby generating mass awareness for issues that are significant to the environment and that ensure democratic and human rights for all. Having a clear concept of prosperity and peace, Himalaya Television is determined to campaign for the same in the most effective way possible. Committed to the precepts of human rights and norms of democracy, we are a holistic experience. Location: Mid Baneshwor, Kathmandu, Nepal
Tel: 971-1-4572254/55/56/57/58
G.P.O. Box: 3913
Fax: 4497711
Email: [email protected]
Website: www.himalayatv.com

16/08/2025

विचाैलिया र व्यापारीकाे दबाबमा कर्मचारीतन्त्र हायल-कायल बन्ने गरेकाे छ । पछिल्लाे उदाहरण बनेकाे छ, वाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग । मूल्य वृद्धि, कालाेबजारी र बजारकाे सिन्डिकेटकाे अनुगमन गर्दै बजारलाई स्वच्छ र पारदर्शी बनाउने दायित्व बाेकेकाे याे विभागमा एक वर्षसम्म काम गर्ने महानिर्देशक विरलै हुन्छन् । पछिल्लाे समय वाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालकाे सरुवा भएकाे छ ।

16/08/2025

घरेलु फुटबलको शीर्ष श्रेणी ए डिभिजन लिग नभएको २ वर्ष भइसक्यो । अझै पनि लिग अनिश्चित बन्दा थुप्रै खेलाडी विदेशिए भने पछिल्लो समय नेपालमै रहेका खेलाडीहरुले बंगलादेशलाई गन्तव्य बनाउन थालेका छन् ।

16/08/2025

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न हतारिएको नेकपा एकीकृत समाजवादी पार्टी तत्कालका लागि एकतामा नजाने निचोडमा पुगेको छ । पार्टीमा चर्किएको अन्तरविरोध, नेताहरुको पलायन लगायतका विषय हेरेर यो पार्टी तत्काल एकतामा नजाने निचोडमा पुगेको हो ।

16/08/2025

मतान्तर : पछिल्लो समय बढ्दै गएको साईबर आक्रमणबाट जोगिन के गर्नुपर्ला ?

16/08/2025

तीन मिनेटमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासँग गरिएको कुराकानी

16/08/2025

तपाईंको मोवाइल वा डिभाइसमा पार्टनरको खोजीमा हुनुहुन्छ भन्दै लिंक आउने गरेको छ ? होस् गर्नुहोस् है, त्यो तपाईंलाई फसाउने नियतले पठाइएको हुनसक्छ । हिजो–आज भिडियो कलमार्फत नग्न गतिविधि देखाएर तपाईलाई पनि नग्न पारेर कल रेकर्ड गर्ने र बार्गेनिङ गर्ने गिरोह नै सक्रिय बनेको छ । त्यसैले अपरिचित वा परिचय नै बोकेको भए पनि रेकर्ड रहनेगरी आफ्ना नग्न तस्वीरहरु सार्वजनिक नगर्नुहोला ।

16/08/2025

आगामी सोमबार र मंगलबार काठमाडौंमा हुने हिन्दुकुश हिमालयन सांसद सम्मेलनको तयारी तीव्र पारिएको छ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, हिमनदी पग्लनु र वायु प्रदूषणजस्ता गम्भीर संकटका विषयमा साझा आवाज निकाल्ने उद्देश्यसहित सम्मेलन आयोजना हुन लागेको हो ।

16/08/2025

सरकारले भूमिसम्बन्धी ऐन संशोधन गर्न तयार पारेको परिमार्जित मस्यौदाले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनेदेखि घरजग्गा कारोबारमा कडाइ ल्याउने प्रावधान अघि सारेको छ।

16/08/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौमा दुईछिमेकी चीन र भारत भ्रमण गर्दै हुनुहुन्छ । चीनमा हुने शांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते प्रधानमन्त्री ओली चीन जान लाग्नुभएको हो । उहाँले त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत शीर्ष नेताहरुसँग साइडलाइन वार्ता गर्ने तयारीछ ।

16/08/2025

नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले संघीय निजामती ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाउनुभएको छ । उहाँले राष्ट्रिय सभामा एमालेका सांसदहरुले कुलिङ अफ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रस्ताव हालेको बताउनु भयो ।

16/08/2025

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।

16/08/2025

देश विदेशका ताजा अपडेसहित साँझ ७ बजेको हिमालय खास खबर LIVE

Address


Alerts

Be the first to know and let us send you an email when Himalaya TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalaya TV:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Our Story

Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high ranges of the Himalayas and to those struggling for their livelihood abroad. We give priority to the needy and the marginalized and to those who really care about the sustainable development of the country. By doing so, we fulfill an important need, that is, expressing the sentiments of the voiceless mass. Media can be a good catalyst for the proper functioning of democracy and for ensuring peace and prosperity. We believe in a future where all of us can lead respectable lives. Thus, our slogan is ‘Prosperity and Peace’. We have placed prosperity before peace because we are campaigning for sustainable peace rather than mere rhetoric for ‘peace’. For everlasting peace, prosperity is a prerequisite. We sow the seeds of an abundant, prosperous wealth of knowledge, thereby generating mass awareness for issues that are significant to the environment and that ensure democratic and human rights for all. Having a clear concept of prosperity and peace, Himalaya Television is determined to campaign for the same in the most effective way possible. Committed to the precepts of human rights and norms of democracy, we are a holistic experience. Location: Mid Baneshwor, Kathmandu, Nepal Tel: 971-1-4472254/55/56/57/58 G.P.O. Box: 3913 Fax: 4497711 Email: [email protected] Website: www.himalayatv.com