Lalit Basnet/ललित बस्नेत

  • Home
  • Lalit Basnet/ललित बस्नेत

Lalit  Basnet/ललित बस्नेत लेखन, प्रशिक्षणमा समेत रुची भएको राष्ट्र र नागरिकको सेवामा समर्पित एक राष्ट्रसेवक ।

कोशी पाँचौं लिखित परीक्षामा उत्तीर्ण हुने सबैलाई बधाई तथा अन्तिम चरणमा पनि सफलताको शुभकामना । लिखित परीक्षामा सफल मित्रह...
15/10/2025

कोशी पाँचौं लिखित परीक्षामा उत्तीर्ण हुने सबैलाई बधाई तथा अन्तिम चरणमा पनि सफलताको शुभकामना ।

लिखित परीक्षामा सफल मित्रहरुको लागि निःशुल्क अन्तरवार्ता अभिमुखिकरण कक्षा संचालन गरिने भएकोले ईच्छुक साथीहरुले आफ्नो नाम कमेन्ट गर्नुहोला ।

यसपटक लिखित परीक्षामा सफल हुन नसकेका मित्रहरुले कुनै चिन्ता नगरी यो वर्ष सँघमै वा प्रदेशका विभिन्न पदका परीक्षामा सान्दार नतिजा ल्याउने गरी तयारीमा जुट्नुहोला ।

 #सहसचिव र उपसचिव वा सो सरह विज्ञापन २०८२ #नोटः १। प्रतिनिधिसभा विघटनसँगै निर्माणको अन्तिम चरणमा रहेको सँघीय निजामती सेव...
14/10/2025

#सहसचिव र उपसचिव वा सो सरह विज्ञापन २०८२ #
नोटः
१। प्रतिनिधिसभा विघटनसँगै निर्माणको अन्तिम चरणमा रहेको सँघीय निजामती सेवा ऐनको निष्क्रियतासँगै साविकको ऐन अनुसार नै सहसचिव र उपसचिव विज्ञापन भएको छ ।
२। फागुन २१ गते निर्वाचन हुने देखिएमा परीक्षा मिति केही पछि सरेर केही ढिला भए पनि परीक्षा अवश्य हुने देखिन्छ ।
३। अव क्रमशः शाखा अधिकृत, नासु खरिदार, सबैमा विज्ञापन हुने भएकोले तयारीलाई तिव्र पार्नुहोला ।

महालेखा परीक्षकको ६२ प्रतिवेदन अनुसार बेरुजु विवरण संक्षेपमा (लोक सेवा आयोगका परीक्षा केही ढिला हुनसक्ने संभावना देखिए प...
09/10/2025

महालेखा परीक्षकको ६२ प्रतिवेदन अनुसार बेरुजु विवरण संक्षेपमा
(लोक सेवा आयोगका परीक्षा केही ढिला हुनसक्ने संभावना देखिए पनि यसपटक साविककै पाठ्यक्रम अनुसार नासु, खरिदार, शाखा अधिकृत लगायत विभिन्न पदको परीक्षा हुने देखिएकोले तयारीलाई निरन्तरता दिइरहनुहोला )

नेपालभर १९ र २० गते सार्वजनिक विदा ।
04/10/2025

नेपालभर १९ र २० गते सार्वजनिक विदा ।

सतर्कता अपनाई सुरक्षित यात्रा गर्नु हुन अनुरोध छ ।
03/10/2025

सतर्कता अपनाई सुरक्षित यात्रा गर्नु हुन अनुरोध छ ।

02/10/2025

विजयादशमीको पावन अवसरमा यहाँहरु सबैमा सुस्वास्थ्य, सुख-शान्ति, दिर्घायू, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

going to fly to home town birendranahar after a long time .
26/09/2025

going to fly to home town birendranahar after a long time .

सबैलाई बधाई तथा शुभकामना छ। तपाईंलाई कुन मन्त्री बढी मनपर्छ ?
22/09/2025

सबैलाई बधाई तथा शुभकामना छ। तपाईंलाई कुन मन्त्री बढी मनपर्छ ?

मेरो पनि सहमति छ, यहाँहरूको के विचार छ ?
22/09/2025

मेरो पनि सहमति छ, यहाँहरूको के विचार छ ?

जेन–जी आन्दोलनको उभारले हालै राजनीतिक वृत्तमा ल्याएको परिवर्तनसँगै निजामती कर्मचारी प्रशासनमा पनि हलचल सुरु

सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली   अर्पण गर्दै सहिदका सपना पुरा गर्न मन, वचन र कर्मले सधैं लागिपर्ने प्रतिबद्ध...
17/09/2025

सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना पुरा गर्न मन, वचन र कर्मले सधैं लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

Address


Opening Hours

Monday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779851242155

Website

Alerts

Be the first to know and let us send you an email when Lalit Basnet/ललित बस्नेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalit Basnet/ललित बस्नेत:

  • Want your business to be the top-listed Media Company?

Share