19/01/2026
अछामको एउटा निर्वाचन क्षेत्रमा भरत स्वाँरले टिकट पाउने निश्चित छ ।चर्चामा राजन कुँवरको नाम समेत छ । अर्को निर्वाचन क्षेत्रमा भने टुंगो नलागे पनि चर्चामा पुष्पराज शर्मा र पदम अधिकारीको नाम छ ।
Sudur Sawal
धनगढी, ५ माघ । नेपाली काँग्रेसले सुदूरपश्चिमका अधिकांश जिल्लाका उम्मेदवारहरु तय गरेको छ । यद्दपि ती नाममा