03/11/2025
गेलेफु माइन्डफुलनेस सिटी परियोजनाको आलोचना गरेको आरोपमा २४ वर्ष कैद सजाय सुनाइएको छ। उनी अहिले कहाँ छन्, कस्तो अवस्थामा छन् — यसको जानकारी कसैलाई छैन।
भुटानले सधैँ आफ्नो दक्षिणी नागरिक (जसले नेपाली भाषा बोल्छन् ) लाई कहिल्यै पनि वास्तविक नागरिकको रूपमा स्विकारेन।...