14/06/2026
यस कम्पनीले अन्य तीनवटा कम्पनीहरू नेइसन्स फ्याल्याङस्, लाइन क्रस मुभिज तथा अर्ग फिल्मसँग सह-निर्माण गरी तयार भएको छोटो सिनेमा साक्षी रूख - The Witness Tree हिजो अर्थात् २०८३ साल जेठ ३० गते, शनिबारदेखि युट्युबमा उपलब्ध भईसकेको छ ।
तलको लिङ्कमा गई १७वटा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेमा उत्सवहरूमा छानिएको तथा ३वटा पुरस्कारहरू प्राप्त गरेको उक्त छोटो सिनेमा हेर्नुहुन तथा आफुलाई लागेका सल्लाह, सुझाव तथा हौसला दिनुहुन यस कम्पनीका सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आव्हान गर्दछौँ l
साक्षी-रूख (२०८०)सिमल सिनेमा, नेइसन्स फ्याल्याङ्स्, लाइनक्रस मुभि...