09/10/2025
सागर जी लेख्नु हुन्छ
✍️ कान्तिपुरका संचालक कैलाश सिरोहिया लाइ समा'त्न खोज्दा अमेरिकन एम्बेसीले समेत विज्ञप्ति नै निकालेको थियो र पनि झु'केका थिएनन रवि । यसरी कार्यकक्ष बाटै उठा'एका थिए रविले। उसलाई थाहा थियो कैलाश लाइ समाते म सकि'न्छू तर उसलाई यो पनि थाहा थियो की कैलाश हरु जस्तालाई न'सके सम्म देशमा भएको बे'थिति सकिने छैन।