Radio Top Town 107MHz

  • Home
  • Radio Top Town 107MHz

Radio Top Town 107MHz Dear Valuable Listeners Plz Do Like & Follow Our Page For More Informative Videos & News !!

 #प्रत्यक्ष प्रसारण  #हेर्न र  #सुन्न नबिर्सनुहोस्   #हामि संग  #जोडिनुहोस    ON our   page Radio Top Town 107M...
18/08/2025

#प्रत्यक्ष प्रसारण #हेर्न र #सुन्न नबिर्सनुहोस्
#हामि संग #जोडिनुहोस ON our page Radio Top Town 107MHz

18/08/2025

#जलवायु आदिवासी जनजाति #महिला समूहका दिदि बहिनिहरु #एक पछि #अर्को सक्रिय - #भुम्लु समृद्द बन्दै #बाघ झै अघी #बढ्दै #वाग्देवी जलवायु आदिवासी #जनजाती महिला समूह

& Center

 #जग्गा धनी लालपुर्जा लीन  #जग्गाधनी स्वयम  #उपस्थित हुनुपर्ने   #काभ्रेको भुम्लु गाउँपालिकाले यही भदौ ३ गते मंगलवार वडा...
17/08/2025

#जग्गा धनी लालपुर्जा लीन #जग्गाधनी स्वयम #उपस्थित हुनुपर्ने

#काभ्रेको भुम्लु गाउँपालिकाले यही भदौ ३ गते मंगलवार वडा नम्बर ७ र ८ को हालसम्म बनिसकेको #जग्गा धनी लाल्पुर्जा बितरण गरिने #कार्यक्रम आयोजना गरेको छ । #गाउँपालिकाकै प्रांगणमा बिहान ११ बजे देखी २ #चरणको कार्यक्रम सहित पुर्जा बितरण गरिने भएको हो ।
#वडा नम्बर ८ #मा २०४ ( दुई सय चार ) #जनाले पुर्जा पाउने छन भने #वडा नम्बर ७ #मा १७४ ( एक सय चौहत्तर ) जनाले #पुर्जा पाउने भएको छ ।

17/08/2025

#काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ #कोलांतीबाट #नर्ज जलवायु आदिवासी जनजाती महिला समुहले १ #दिने बोट बिरुवा #अ.....

17/08/2025

#घर ब्यवहारमा अल्झी रहेका #भुम्लुका महिला दिदिबहिनीहरु #अध्यायन भ्रमणमा #निस्किए । #भ्रमणमा जाँदा धेरै कुरा #सिकिने रहेछ - #नर्ज #जलवायु जनजाती महिला समुह #अध्य्क्ष - #मीट्ठु पहरी

 #आर्को एक भ्रमण  #तस्बिरहरु  #काभ्रेको भुम्लु गाउँपालिका  #वडा नम्बर ५ सल्ले  #मुलाबारीबाट  #वाग्देबी जलवायु आदिवासी जन...
16/08/2025

#आर्को एक भ्रमण

#तस्बिरहरु

#काभ्रेको भुम्लु गाउँपालिका #वडा नम्बर ५ सल्ले #मुलाबारीबाट #वाग्देबी जलवायु आदिवासी जनजाती महिला समुहले १ #दिने बोट बिरुवा #अध्यायन भ्रमण गरेको छ । #धुलिखेल नगरपालिका वडा नम्बर ११ पातले खेतमा अवस्थित AGRICULTURE RESEARCH & TRAINNING CENTER मा भ्रमण गरेको हो । बिगत ३२ वर्ष देखी संचालनमा रहँदै आएको यस् RESEARCH & TRAINNING CENTER मा आज #भ्रमणमा जानु भएको #महिला दिदीबहिनीहरुलाई बिभिन्न #फलफुलको बिरुवा सम्बन्धी, #रोग किरा सम्बन्धी, सिन्चाई सम्बन्धी, #आम्दानी सम्बन्धी #प्रशिक्षण र #जानकारी संचालक #बिबेक धितालले गराउनु भएको थियो। #भ्रमण भरी पूर्ण जानकारी प्राप्त पश्चात #वाग्देबी जलवायु आदिवासी जनजाती महिला समुह निकै #हर्सित र #खुशी देखिएको थियो ।
- #थप भिडियो समाचारको लागि #पर्खनुहोस्

 #काभ्रे भुम्लु गाउँपालिका- ७  र ८  #वडाको हालसम्म बनेको  लालपुर्जा बितरण यही २०८२ भदौ ३ गते हुँदैछ लामो समय देखी बिभिन्...
15/08/2025

#काभ्रे भुम्लु गाउँपालिका- ७ र ८ #वडाको हालसम्म बनेको लालपुर्जा बितरण यही २०८२ भदौ ३ गते हुँदैछ लामो समय देखी बिभिन्न कारणले गर्दा #बितरण हुन नसकेको लालपुर्जा अन्तत #सम्पूर्ण प्रकृया सकेर हालसम्म बनेको लालपुर्जा बितरण गर्न लागिएको हो । #लालपुर्जा बितरण कार्यक्रमलाई सभ्य र भब्य बनाउन #वडा वासी हरुसँग गाउँपालिकाले आज दुबै वडामा #अन्तरकृया एबम #छलफल सम्म्पन्न गरेको छ ।

 #काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६  #कोलांतीबाट  #नर्ज जलवायु आदिवासी जनजाती महिला समुहले १  #दिने बोट बिरुवा  #अध...
15/08/2025

#काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ #कोलांतीबाट #नर्ज जलवायु आदिवासी जनजाती महिला समुहले १ #दिने बोट बिरुवा #अध्यायन भ्रमण गरेको छ । भ्रमणमा #सिन्धुपाल्चोक जिल्ला #ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ #नवलपुरमा रहेको #ब्यक्तिगत कृषि गरीरहनु भएको #फार्ममा र वडा नम्बर ४ मै #टाकुरेमा रहेको #कन्चेस ईम्प्याक्टमा #कुमारी बोमजनले #भ्रमणमा जानु भएको #महिला दिदी बहिनीहरुलाई बिभिन्न #फलफुलको बिरुवा सम्बन्धी, #रोग किरा सम्बन्धी र #आम्दानी सम्बन्धी #प्रशिक्षण र #जानकारी गराउनु भएको थियो । #भ्रमण #उपलब्धी मुलक रहेको #नर्ज जलवायु आदिवासी जनजाती महिला समुहका #अध्यक्ष मीट्ठु पहरिले बताउनुभयो ।

 #सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका  #वडा नम्बर ४ मा अवस्थित  #पार्क, जहाँ  #नवलपुरका स्थानिय  #नेवार जाती  #नकर्मीहरु...
15/08/2025

#सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका #वडा नम्बर ४ मा अवस्थित #पार्क, जहाँ #नवलपुरका स्थानिय #नेवार जाती #नकर्मीहरुले #फलाम कुटेको #ढुंगा राखिएको छ । #नकर्मीहरुको #बाक्लो वस्ती रहेको हुँदा त्यस #समुदायको पहिचानका लागि #पार्कमा ढुंगा #राखिएको #स्थानिय बताउन्छन् ।

 #भुम्लु गाउँपालिका  #सल्ले बजार माथि  #काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ५८०८  #नम्बरको बस  #अचानक ब्रेक फेल भएको तर  #ब...
15/08/2025

#भुम्लु गाउँपालिका #सल्ले बजार माथि #काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ५८०८ #नम्बरको बस #अचानक ब्रेक फेल भएको तर #बस सुरक्षित तरिकाबाट बस #रोक्न सफल, #सम्पूर्ण यात्रुहरु सुरक्षित् रहेको स्थनिय #अमर लामाले बताउनुभयो

14/08/2025

#सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ साउने घर भएका ३३ वर्षीय #पुरूषोतम पराजुलि हाल #भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बोडे बस्ने पुरूषोतम पराजुलिलाई #मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
#पुरूषोतमले काठमाडौं चावहिल पिपलबोटस्थित #पपुलर जब सोलुशन कम्पनी संचालन गरी #होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि #विज्ञापन गरी पेश्की स्वरूप रकम लिई कामदार नपठाई पीडितको रकम समेत फिर्ता नगरी #ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा #काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई # भक्तपुर बोडेबाट पक्राउ गरेको हो ।
#उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

14/08/2025

#काभ्रेको भुम्लु गाउँपालिकामा शैक्षिक #धरोहरको रुपमा स्थापित भुम्लु-८ मा रहेको श्री #प्रकाश क्याम्पसमा नयाँ भर्ना खुल्यो । छिट्टै भर्ना हुनुहोस् । भुम्लु गाउँपालिका भुम्लु शिक्षा शाखा चौंरीदेउराली गाउँपालिका Chaunrideurali Rural Municipality हेल्लाे नमोबुद्ध नगरपालिका - Hello Namobuddha Municipality

Address


Opening Hours

Monday 05:00 - 22:59
Tuesday 05:00 - 22:59
Wednesday 05:00 - 22:59
Thursday 05:00 - 22:59
Friday 05:00 - 22:59
Saturday 05:00 - 22:59
Sunday 05:00 - 22:59

Telephone

+9779803077199

Alerts

Be the first to know and let us send you an email when Radio Top Town 107MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Top Town 107MHz:

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share