25/10/2025
आफ्ना बच्चालाई अरुको स्वार्थ पुर्ती गर्ने माध्यम बनाउने बाउ आमा हरु समेत महामुर्ख हुन । तिम्रो अनुमती बिना छोराछोरी गयकाहोलान त तेहाँ। इनको चिच्चाहटमा बाबुआमा भयका तिम्रो मुटु चिरिदैन? इ अबोध बच्चा बच्चिलाइ फौजदारी अभियोग लगायर भविष्य विगार्ने काम बन्द गर । माओवादी को पछि लागेर तेत्रा मरे ! गणतन्त्र भन्ने खोस्टो बाहेक अरु के पाय ! अस्ति भर्खर जेन्जी आन्दोलन को नाममा तेत्रा मरे सरकार परिवर्तन भन्दा अरु के पाय ? अरुको स्वार्थ पुर्तिकोलागी आफ्ना वच्चाको वलि नचढाऔं ।