NIM TV

NIM TV NIM TV is an online television network providing christian worship videos, sermon videos and live ch

NIM TV is an online television network providing christian worship videos, sermon videos and live church service from Nepal. It was formerly started as 'NIM Live' from November, 2009 to webcast live worship service. Since then NIM Live regularly broadcasted worship services and various main events of the NIM Gyaneshwor Church. Now NIM Live is re-branded as NIM TV to provide Live Church Service as

well as recorded videos and live broadcast of main Christian events of Kathmandu valley. Visit http://nimnepal.tv to watch videos and live church service.

26/10/2025

Mero Hidai Releasing soon

Check out this new Nepali short movie by NIM Youth!
24/10/2025

Check out this new Nepali short movie by NIM Youth!

A Presentation of NIM Gyaneshwor YouthNepali Christian Short Film - Sochmaa Bhinnata (सोचमा भिन्नता)Story: Archana MaharjanCamera/Edit/Direction: Justin Rai #...

09/10/2025

Mahima, mahima, mahima -

रोमी १२:११ (NNRV)जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। https://agape.com.np/app/daily-vers...
02/10/2025

रोमी १२:११ (NNRV)
जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
https://agape.com.np/app/daily-verse/2025-09-09

✨ तीन घण्टा आराधना सेवा ✨परमप्रभुले राज्य गर्नुहुन्छ! 🙌📅 असोज ६, सोमबार⏰ बिहान १० बजे – दिउँसो १ बजे📍 नेइम ज्ञानेश्वर चर...
21/09/2025

✨ तीन घण्टा आराधना सेवा ✨
परमप्रभुले राज्य गर्नुहुन्छ! 🙌

📅 असोज ६, सोमबार
⏰ बिहान १० बजे – दिउँसो १ बजे
📍 नेइम ज्ञानेश्वर चर्च

आउनुहोस्, स्तुति र आराधनामा तीन घण्टा बिताऔं र परमप्रभुको उपस्थितिमा नयाँ सामर्थ्य प्राप्त गरौँ! ✝️💛

आजको बचनको भिडियो
13/09/2025

आजको बचनको भिडियो

NIM Sermon - विश्वास र बोलीमा शक्ति छ।Nepali sermon by Elder Ratnaman Maharjan broadcasted on September 13, 2025 at Saturday worship service of NIM (Gyaneshw...

आजको आराधनाको भिडियो
13/09/2025

आजको आराधनाको भिडियो

Nepali worship video broadcasted on September 13, 2025 at Saturday worship service of NIM (Gyaneshwor Church)Worship Leader: Parbat BasnetWorship Songs: Man ...

📢 नेइम ज्ञानेश्वर चर्चको आराधना सेवाको सूचना🙏 देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै, यस पटकको तीनवटै आराधना सेवा Zoom...
12/09/2025

📢 नेइम ज्ञानेश्वर चर्चको आराधना सेवाको सूचना

🙏 देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै, यस पटकको तीनवटै आराधना सेवा Zoom मार्फत हुनेछ भन्ने जानकारी गराउँदछौं।

🗓 मिति: भदौ २८ गते / सेप्टेम्बर १३, शनिबार
⏰ समय: बिहान ८ बजे | बिहान १० बजे | दिउँसो १२ बजे

🔗 Zoom लिंक आफ्नो क्षेत्रका अगुवाहरूमार्फत प्राप्त गर्न सक्नुहुनेछ।
📺 साथै, सेवाको प्रत्यक्ष प्रसारण NIM TV युट्युबमा पनि उपलब्ध हुनेछ।
https://www.youtube.com/

Gen-Z को आन्दोलनमा भएको दुखद घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । यस विषम परिस्थितिमा शहादत प्राप्त गरेका वीर युवा...
09/09/2025

Gen-Z को आन्दोलनमा भएको दुखद घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । यस विषम परिस्थितिमा शहादत प्राप्त गरेका वीर युवाहरूको स्मृतिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत परिवारजनहरूलाई परमेश्वरबाट पाइने शान्ति र धैर्यता प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं।

साथै, देश र देशका युवाहरूको उज्ज्वल भविष्यका लागि सम्पूर्ण नेपाली इसाई मण्डली परिवार एकताबद्ध भई निरन्तर प्रार्थनामा उभिएको छ।

“धार्मिकताले देशलाई उचाल्‍छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्‍जती हो।” - हितोपदेश १४:३४ -

नेपाली इसाई मण्डली परिवार

15/08/2025

६८ वर्षको आशा, प्रेम, विश्वास र अनुग्रहको उत्सव - १९५७ मा समर्पित अगुवाहरूको नेतृत्वमा सुरु भएको नम्र सुरुवातबाट हाम्रो चर्च आत्मिक र संख्यात्मक रूपमा बढ्दै आएको छ, जीवनहरू रूपान्तरण गर्दै र परमेश्वरको वचन नेपाल र बाहिरसम्म फैलाउँदै आएको छ। उही विश्वासमा दृढ रही, हामी भविष्यतर्फ ख्रीष्टको ज्योति फैलाउने हाम्रो मिशनलाई निरन्तरता दिन्छौं।

Celebrating 68 years of hope, love, faith, and grace - from a humble beginning in 1957 under dedicated leaders, our church has grown in spirit and numbers, transforming lives and spreading God's Word across Nepal and beyond. Standing firm in the same faith, we continue our mission to shine the light of Christ into the future

"परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।" (भज...
09/08/2025

"परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।" (भजनसंग्रह १००:५)

नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को ६८औं वार्षिकोत्सवको अवसरमा - सबैमा परमेश्वरको अनुग्रह र शान्तिको कामना।

- हार्दिक श्रद्धाञ्जली -नेइम ज्ञानेश्वर मण्डलीकी सदस्य तथा आराधना/जवान अगुवा सुश्री एलिफा राई उपचारको क्रममा २०८२ साल अस...
20/06/2025

- हार्दिक श्रद्धाञ्जली -

नेइम ज्ञानेश्वर मण्डलीकी सदस्य तथा आराधना/जवान अगुवा सुश्री एलिफा राई उपचारको क्रममा २०८२ साल असार ६ गते (जुन २०, २०२५) प्रभुमा विश्राम लिनुभयो। उहाँको जीवनदर्शन र सेवाको लागि हामी सम्पूर्ण मण्डली परिवारले प्रभुलाई महिमा दिन्छौं। साथै, शोकाकुल परिवारप्रति हामी भावपूर्ण समवेदना प्रकट गर्दछौं र परमेश्वरको शान्ति तथा सान्त्वना रहोस् भनी प्रार्थना गर्दछौं।

- नेइम ज्ञानेश्वर मण्डली परिवार -

Address


Telephone

+97714514489

Alerts

Be the first to know and let us send you an email when NIM TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NIM TV:

  • Want your business to be the top-listed Media Company?

Share