Kamala Subedi

  • Home
  • Kamala Subedi

Kamala Subedi Journalist , Registered Lawyer News and information based page .

काठमाडौं उपत्यकामा बिहानै देखि हल्का वर्षा।अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रव...
30/10/2025

काठमाडौं उपत्यकामा बिहानै देखि हल्का वर्षा।
अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भाई रहेको छ । पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विपत्त बारे चनाखाे बनाै
30/10/2025

विपत्त बारे चनाखाे बनाै

Shout out to my newest followers! Excited to have you onboard! Kamala Chaudhary, Sanjay Kumar Gupta, Aslam Ali, James Sh...
29/10/2025

Shout out to my newest followers! Excited to have you onboard! Kamala Chaudhary, Sanjay Kumar Gupta, Aslam Ali, James Shakya, Nirsu Ray, Bajarangi Kumar Sah, Rita Barma, Durgi Dhakal, Kelsang Lamu, Mainudin Khan, Ram Kumar, Sita Ghatanee, Sumit Maji, Minu Rasali, Sanjaya Neupane, Dorna KM

29/10/2025

उपल्लो मुस्ताङमा हिउँ पन्छाउंँदै बिओपी नेचुङको सुरक्षा फौज

बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो।ने...
29/10/2025

बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

28/10/2025
सावधान रहाै
28/10/2025

सावधान रहाै

प्रेष विज्ञप्ति- ११ कार्तिक २०८२विशेषगरि बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन...
28/10/2025

प्रेष विज्ञप्ति- ११ कार्तिक २०८२
विशेषगरि बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुली , मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेह्रथूम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः कार्तिक १३-१५ सम्म विशेष सतर्कता अपनाउन हुन अनुरोध छ।
National Disaster Risk Reduction & Management Authority

उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
28/10/2025

उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

28/10/2025

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान केही ढिला हुन गएका छन्।

28/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

Address


Website

https://twitter.com/Kamalasubedi_51, https://www.instagram.com/dubidha_/

Alerts

Be the first to know and let us send you an email when Kamala Subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamala Subedi:

  • Want your business to be the top-listed Media Company?

Share