Sudur Sansar

Sudur Sansar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sudur Sansar, News & Media Website, .

02/02/2026

एमाले र अरु पार्टी बीचको भिन्नता बारे, एमाले युवा नेता नरेश रोकाया यस्तो भन्नु हुन्छ। Sudur Sansar rokaya

सर्वाधिक चर्चा र चासोका निर्वाचन क्षेत्र !!
02/02/2026

सर्वाधिक चर्चा र चासोका निर्वाचन क्षेत्र !!

02/02/2026

यो चुनाव बनाउने र बिगार्ने बीचको जनमत संग्रह हो । देश बनाउने भन्दा आफू बन्ने र डिजाइन दिनेहरुको काम गर्नेहरुबाट सचेत हुनु पर्छ । कर्णबहादुर थापा, नेता नेकपा एमाले Sudur Sansar@karna bahadur thapa

गाली दिएर बलियो हुन सकिदैन्, सभ्य भएर मात्रै सबैको हुन सकिन्छ।
01/02/2026

गाली दिएर बलियो हुन सकिदैन्, सभ्य भएर मात्रै सबैको हुन सकिन्छ।

15/10/2024

सधैं र सबैं जो कोही सर्वशक्तिमान र सर्वशक्तिशाली कहाँ हुन्छन् र ? वुमन्स विश्वकपमा समूह चरणबाटै बाहिरिए भारत र पाकिस्तान ।
पालो सबको आउँछ । मात्रै लगाव, लगानी, संघर्ष र धैर्यता चाहिन्छ ।

सेवाको गुणस्तर, सेवा प्रवाहको अवस्था, स्वास्थ्य कर्मीको व्यवाहार, अस्पतालको पारदर्शीता र जवाफदेहिता, औषधीको उपलब्धता सही...
02/10/2024

सेवाको गुणस्तर, सेवा प्रवाहको अवस्था, स्वास्थ्य कर्मीको व्यवाहार, अस्पतालको पारदर्शीता र जवाफदेहिता, औषधीको उपलब्धता सहीत सुत्केरी सेवा, पोषण, परिवार योजना, स्वास्थ्य सचेतनाका विषयलाई आधार बनाएर सामाजिक परिक्षण गरिएको छ ।

एसबिए तालिम प्राप्त स्वास्थ्य कर्मी राख्ने, बर्थिग सेन्टरका लागि सोलार जडान गर्ने, व्यवस्थापन समितिको बैठक नियम....

29/09/2024

मुटुले प्रतिक्रिया देखाउने मात्र हो, काम सबै दिमागबाट हुने हो । यसकारण प्रेमीको प्रेम भावना दिमागमा उत्पन्न हुन्छ, दिमागले यो गर, त्यो नगर भन्ने आदेश दिन्छ अनि मुटुले त्यो आदेशको पालना गर्छ । प्रेम दिमागले गर्छ तर वाण मुटुले खान्छ ।

28/09/2024

संकट र समस्यामा षड्यन्त्र सहीतको सवाल जवाफ भन्दा सहयोग र सहकार्य नै मानवीय धर्म हो । मानव सेवा हो । विपद न कुनै योजनामा आउँछ । न त पूर्व सूचना सहीत जानकारी हुन्छ । न त यस्ले कुनै ठूलो, सानो धनी गरिब गाउँ शहर नै भन्छ । विपतले विभेद गर्दैन, तर विनाश अवश्यै गर्छ । जुन पीडा हामी भोगिरहेका छौं । जहाँ विपतको संकट छ, समस्या छ । सबैले साथ दिऔं । सबैले चुनौतिको सामनासँगै मिलेर गरौं । उद्दार र राहतमा हातेमालो गरौं । गाली सहज भएपछि गरौंला । कमजोरी बारे संकट समाधान पछि समीक्षा गरौंला । जो जहाँ छौं । त्यहीबाट, जस्ले जे सक्छौं, त्यही गरेर प्राकृतिक विपतको सामना गरौं । सेवा, सत्कर्म र सहयोगी भावनाले नै मानवताको परिचय दिने हो । गाली र विरोधले तत्कालका लागि आत्मरती भएपनि दीर्घकालिन क्षति नै हुन्छ । सरकार र नागरिक अलग छैनौं । सेना, प्रहरी मात्रै सरकारका अंग होइन् । सरकार भनेपछि नागरिक भनेपनि तपाई हामी नै हौं । त्यसैले सबै जिम्मेवार बनौं र संकटलाई जितौं ।

हालका कार्यबहाक अध्यक्ष ज्यू । पहिला नै संगठन छोड्ने घोषणा गरिसक्नु भएको थियो । यो भन्दा लाजमर्दो नैतिकता दुनियाँमा अर्क...
21/09/2024

हालका कार्यबहाक अध्यक्ष ज्यू ।
पहिला नै संगठन छोड्ने घोषणा गरिसक्नु भएको थियो ।
यो भन्दा लाजमर्दो नैतिकता दुनियाँमा अर्को छैन् । पत्रकार महासंघमा देखिएको नांगो नाच बारे वीपुल, रमेश, बाला र रोशनहरुले नै जानुन् । तर महासंघको गरिमा घटाउने काम कतै बाट नहोस् ।

08/09/2024

गेटामा मेडिकल कलेज भन्नु की विश्व विद्यालय, देउवा दाई र आरजु भाउजुले चाहेकै छैनन् । चाहना राख्नेहरुले कोशीष जारी राख्दा पनि सकिरहेकै छैनन् । संरचना बनेलगत्तै सञ्चालन अनुमति दिएर ३ सय शैयाको अस्पताल सञ्चालन गरिएको भए । मेडिकल कलेज कि विश्वविद्यालय यसमैमा नअल्झिदिएको भए । अहिले आएर विवाद र आलोचनाको विषय बन्ने पनि थिएन् । सुदूर विभेद पनि पर्नेे थिएन ।
विधी सबैले मान्ने विषय बन्यो । दशरथ चन्द मेडिकल विश्व विद्यालय भन्ने की, गेटा मेडिकल कलेज, जे भनेपनि हाल ५० शैया मात्रै सञ्चालन भइरहेको छ । यो मापदण्ड स्टाफ नर्स, एचए पढाइका लागि मात्रै देखिन्छ । त्यसैमा सञ्चालनको तीन वर्षे मापदण्ड पुरा गर्न अझै समय लाग्ने छ । लोभलाग्दा संरचना र अर्वौको लगानी प्रति राज्य नै जिम्मेवार र जवाफदेही नहुँदाको परिणाम हो ।
भन्दा दुख नलागोस्, देउवा दाई, न गेटा बनेको हेर्न चाहान्छन् । न सेती लोकमार्ग बनोस्, भन्ने चाहना राख्छन् ।
यी दुबै योजनाको बाधक जस्तै बनेका छन् । बाँकी बहस कमेन्टमा गर्न पाइन्छ ।

31/08/2024

Address


Alerts

Be the first to know and let us send you an email when Sudur Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Sansar:

  • Want your business to be the top-listed Media Company?

Share