Khabar Nepali

Khabar Nepali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khabar Nepali, News & Media Website, Kathmandu.

17/10/2025

आज शुक्रबार ! भगवान श्री हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस्।

कसैलाई नभनेको कुरा र सुनाउन नसकेको कुरा हजुरलाई भनेको छु भगवान...  आशा छ एकदिन त पक्कै सुनिदिनु हुनेछ..।।  ाहादेव🙏🏾 #शुभ...
16/10/2025

कसैलाई नभनेको कुरा र सुनाउन नसकेको कुरा हजुरलाई भनेको छु भगवान... आशा छ एकदिन त पक्कै सुनिदिनु हुनेछ..।।
ाहादेव🙏🏾
#शुभरात्रि ❤️

16/10/2025

सुनसरीमा बाइक चोरीको मुद्दामा जेल परेका र Gen-Z आन्दोलनका क्रममा जेलबाट फरार भएका एक युवक चोरी गरेको स्कुटर बेच्दै गर्दा पक्राउ परेका छन्। 😯

Big Case: दर्ता नभएका पशु औषधि भित्र्याउन सरकारी कागजात किर्ते गरेको आरोपमा CIB ले कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चाल...
16/10/2025

Big Case: दर्ता नभएका पशु औषधि भित्र्याउन सरकारी कागजात किर्ते गरेको आरोपमा CIB ले कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चालक ऋषि/हेमराज बडाललाई पक्राउ गरेको छ।

Source: CIB

वीर अस्पतालले अब बिरामी कुरुवाका लागि पनि बेड र लकरको व्यवस्था गरेको छ, जसले उनीहरूलाई चिसो भुइँमा सुत्ने बाध्यताबाट मुक...
16/10/2025

वीर अस्पतालले अब बिरामी कुरुवाका लागि पनि बेड र लकरको व्यवस्था गरेको छ, जसले उनीहरूलाई चिसो भुइँमा सुत्ने बाध्यताबाट मुक्त गरेको छ। सरसफाइ र सेवामा पनि सुधार आएको कुरुवाहरूले बताएका छन्।
अस्पतालका निर्देशक डा. दिलिप शर्माका अनुसार सर्जिकल भवनमा हाल ५० वटा बेड उपलब्ध छन् र आगामी दिनमा “कुरुवा घर” निर्माण गर्ने योजना समेत अघि बढाइएको छ।

16/10/2025

पत्रकारको प्रश्नमा प्रधानमन्त्री शुशिला कार्कीको जवाफ ..

सहयोगका लागि हार्दिक अपिल 🙏
16/10/2025

सहयोगका लागि हार्दिक अपिल 🙏

प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन्...
16/10/2025

प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

16/10/2025

दुःखद समाचार 😥
झापामा माछा मार्न खोलामा गएका तीन जना बालिकाको डुबेर मृत्यु भएको छ। 🙏💔

गु!ण्डागर्दी गरेको पुष्टि भएमा राजनीति त्यागिदिन्छु। - महेश बस्नेत
16/10/2025

गु!ण्डागर्दी गरेको पुष्टि भएमा राजनीति त्यागिदिन्छु। - महेश बस्नेत

सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र जापा...
16/10/2025

सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र जापानबाट नेपालका लागि आवासीय राजदूतहरुलाई कात्तिक २० गते भित्र नेपाल फर्किसक्ने गरि फिर्ता बोलाउने निर्णय गरेको ।

16/10/2025

ठूलो आवाज निकाल्ने र प्रदूषण गर्ने १००+ बाईक काठमाण्डौ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khabar Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Nepali:

Share

Our Story

KhabarNepali is an official page of www.khabarnepali.com which is online News Portal managing By tvnepali Media Pvt Ltd. That Provide Video News, Interview, Fun, Gossip To All Of It User Along With Latest And Hot News To All Its Users.