
17/07/2025
ज्योति विकास बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ २७००१:२०२२ (ISO 27001:2022) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। यससँगै, आइएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंक बन्ने गौरव बैंकले हासिल गरेको छ।
काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइ.....