27/10/2025
आस्था, विश्वास र आत्मशक्तिको प्रतीक छठ पर्व ले सम्पुर्ण नेपालिको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
डुब्दो सूर्यलाई अर्घ दिँदा मनका सबै दुखहरू समाप्त होउन ।
उदाउँदो सूर्यसँगै नयाँ आशा, खुशी र सफलताको प्रभात उदाओस्।
हाम्रो नेपाल समृद्ध बनोस , सबै नेपालिको घुम्ने खाने सपना साकार होस ।
जय छठी मैयाँ, सबैमा मङ्गलमय ऊर्जाको सञ्चार होस्।
छठ पर्व २०८२ को मुरी मुरी शुभकामना । 🙏🙏
゚viralシfypシ゚viralシalシ