दर्ना अछाम

  • Home
  • दर्ना अछाम

दर्ना  अछाम मनोरञ्जनको लागि हामी तपाईंको साथमा
लाईक कमेन्ट गरेर सहयोग गर्दिनु होला।
राधे राधे🙏🙏
(1)

गाउँको माटोमा बस्ने सरलता, शहरको लाखौँ बत्तीले पनि देखाउन सक्दैन।Good morning beautiful people's💞🙏
05/12/2025

गाउँको माटोमा बस्ने सरलता, शहरको लाखौँ बत्तीले पनि देखाउन सक्दैन।
Good morning beautiful people's💞🙏

खेल्ल पड्यो ! लड्डु पडयो ! जित्त पड्यो: Sudurpaschim Royals has won the match against chitwan rhino😮🏏💞
04/12/2025

खेल्ल पड्यो ! लड्डु पडयो ! जित्त पड्यो: Sudurpaschim Royals has won the match against chitwan rhino😮🏏💞

जन्मभूमिको माया त्यो सुगन्ध जस्तै हो, जहाँ गए पनि पछ्याइरहन्छ। मन त सदैव आफ्नै गाउँमै बस्छ।   👉️ठाउँ त चिन्नु भयो नि!Goo...
04/12/2025

जन्मभूमिको माया त्यो सुगन्ध जस्तै हो, जहाँ गए पनि पछ्याइरहन्छ। मन त सदैव आफ्नै गाउँमै बस्छ।
👉️ठाउँ त चिन्नु भयो नि!
Good morning beautiful people's🙏❤️💞

हिमाल हेर्दा मनले भन्छधेरै कुरा भन्नु पर्दैन, बस यति मात्र… शान्त रह, धैर्य राख।good morning beautiful people's कुन हिमा...
03/12/2025

हिमाल हेर्दा मनले भन्छ
धेरै कुरा भन्नु पर्दैन, बस यति मात्र… शान्त रह, धैर्य राख।
good morning beautiful people's
कुन हिमाल हुन सक्छ भनौ है।

गाउँले सिकाउँछ धैर्य, मिहिनेत र मान्छे पनि मनैले जितिन्छ भन्ने।Good morning beautiful people'sचिन्नु भो कुन ठाउँ हो?
02/12/2025

गाउँले सिकाउँछ धैर्य, मिहिनेत र मान्छे पनि मनैले जितिन्छ भन्ने।
Good morning beautiful people's
चिन्नु भो कुन ठाउँ हो?

02/12/2025

घट्ट💞


゚viralシalシ

भक्तिको बाटो छोटो छ, बस मन साँचो हुन्छ भने पुग्छ।बर्दादेबि माताले सबैको कल्याण गरून् 🙏।Good Morning💞
01/12/2025

भक्तिको बाटो छोटो छ, बस मन साँचो हुन्छ भने पुग्छ।

बर्दादेबि माताले सबैको कल्याण गरून् 🙏।
Good Morning💞

TU क्रिकेट मैदानमा बाघको मुकुट लगाउने युबा भन्छन्: बाघको मुकुट लगाएर बस्न सजिलो छैन, कतिबेला त सास नै जाला जस्तो हुन्छ त...
30/11/2025

TU क्रिकेट मैदानमा बाघको मुकुट लगाउने युबा भन्छन्: बाघको मुकुट लगाएर बस्न सजिलो छैन, कतिबेला त सास नै जाला जस्तो हुन्छ तर पनि Sudurpaschim ले खेलेको हेरेपछि सबै दु:ख बिर्सिन्छ । उहाँलाई सम्मान छ । 💛🏏🙏

पढाइ एक असल भविष्यको ढोका हो, धैर्य र मेहनत तिम्रो चाबी हो।Good Morning beautiful people's💞
30/11/2025

पढाइ एक असल भविष्यको ढोका हो,
धैर्य र मेहनत तिम्रो चाबी हो।
Good Morning beautiful people's💞

साँचो आस्था भनेको दुःखमा पनि "धन्यवाद भगवान" भन्न सक्नु हो।Good Morning beautiful people's💞जगत नननी श्री बडिमालिका देविल...
29/11/2025

साँचो आस्था भनेको दुःखमा पनि "धन्यवाद भगवान" भन्न सक्नु हो।
Good Morning beautiful people's💞

जगत नननी श्री बडिमालिका देविले हामी सबैको कल्याण गरुन🙏🙏💞💞

28/11/2025

💞💞🙏

28/11/2025

❤️❤️

Address


Telephone

009779848574

Website

Alerts

Be the first to know and let us send you an email when दर्ना अछाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share