
30/05/2025
आहा , उनी हुन सिन्धुपाल्चोककि निर्जला तामाङ जो हाल २ महिना देखि काभ्रेको पनौती देखि काठमाडाैं रत्नपार्क सम्म बस गुडाउने गर्नुहुन्छ।सानै उमेर देखि गाडी चलाउनमा मोह भएकी उनी पहिले टिपर सम्म चलाउने गरेको र हाल आफ्नै बस किनेर श्रीमान संगै बस चलाउने देखि सहचालक सम्मको भुमिका निभाउनु हुन्छ , उहाँको यो काम लाइ सबैले प्रशंसा गरेका छन 💝 ❤️
फोटो भिडियो प्रकाश रावल
थाङ्मीचागु डट कम प्रतिनिधि