Godawaripost

Godawaripost A community Portal that related to news and happening around godawari municipality, Lalitpur,
A centralised New portal of our own.

A community News Portal around Lalitpur

14/07/2025

NPL S2 मा कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल ।

केहि दिन देखी संचालन भईरहेको, सूनाकोठी सांस्कृतिक र व्यापार महोत्सव, सूनाकोठी को संस्कृति संग कूनैपनि मेल नखाएको, सांस्क...
11/07/2025

केहि दिन देखी संचालन भईरहेको, सूनाकोठी सांस्कृतिक र व्यापार महोत्सव, सूनाकोठी को संस्कृति संग कूनैपनि मेल नखाएको, सांस्कृतिक कार्यक्रम भन्दै अंग प्रर्दशनि नाच देखाउने गरेको पाइएकोले, यस क्षेत्रका यूवाहरूले विरोध जनाउदै, यस्ता अनैतिक कार्यक्रम गर्ने समूहलाई कार्वाहि गर्न माग राख्दै अनैतिक कार्यक्रम पूर्ण रूपमा बन्द गराएकोम, ललितपूर म. न. पा. ले पूर्ण संचालन गर्न खोजदैछ भन्ने खबर पाईएको छ

Source: Sunakothi

पत्रकार दिवाकर साहले जलेश्वर, महोत्तरीस्थित पूर्वाधार विकास कार्यालयमा गरेको अनुसन्धानमूलक स्थल रिपोर्टिङका लागि व्यापक ...
09/07/2025

पत्रकार दिवाकर साहले जलेश्वर, महोत्तरीस्थित पूर्वाधार विकास कार्यालयमा गरेको अनुसन्धानमूलक स्थल रिपोर्टिङका लागि व्यापक प्रशंसा प्राप्त गरेका छन्। एचटीपी खबरमा प्रकाशित उनको पछिल्लो रिपोर्टले उक्त कार्यालयमा देखिएका अनियमितता र कुप्रशासनतर्फ गम्भीर ध्यान खिचेको छ।

साहको पत्रकारिताप्रतिको निष्ठा र साहसिक प्रयासको सर्वत्र सराहना गरिएको छ। नागरिकहरूले सरकारका सम्बन्धित निकायहरूलाई रिपोर्टमा उठाइएका समस्याहरूलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न आग्रह गरेका छन्। source: In-Depth Story

"सुनाकोठीको पहिलो सांस्कृतिक तथा व्यापार महोत्सव" भनेर प्रचार गरिए पनि, यो कार्यक्रमले न संस्कृति झल्कायो, न त समुदायको ...
09/07/2025

"सुनाकोठीको पहिलो सांस्कृतिक तथा व्यापार महोत्सव" भनेर प्रचार गरिए पनि, यो कार्यक्रमले न संस्कृति झल्कायो, न त समुदायको मौलिकतालाई सम्मान गर्‍यो।

चापागाँउको बुलु पार्क अज्ञात व्यक्तिद्वारा तोडफोड
06/07/2025

चापागाँउको बुलु पार्क अज्ञात व्यक्तिद्वारा तोडफोड

Chapagaun after AI retouch.
06/07/2025

Chapagaun after AI retouch.

Yo Tasbit ma hajur le k Galti deknu bhayo ? please comment down
05/07/2025

Yo Tasbit ma hajur le k Galti deknu bhayo ? please comment down

Can you guess what is this?D__R__N__E  Jammer
05/07/2025

Can you guess what is this?
D__R__N__E Jammer

Nepal is playing an important match against Uzbekistan today. If Nepal wins today's match, it will play in next year's A...
05/07/2025

Nepal is playing an important match against Uzbekistan today. If Nepal wins today's match, it will play in next year's Asian Cup in Australia. ❤️🇳🇵

Pic: ANFA

29/06/2025

लेलेका स्थानीय जनप्रतिनिधि , बुद्धिजीवी , पत्रकार र टोले नेताहरुको लागि द लेप्रोसी मिसन अन्तर्गतको आनन्दबन अस्पताल आफ्नो...
29/06/2025

लेलेका स्थानीय जनप्रतिनिधि , बुद्धिजीवी , पत्रकार र टोले नेताहरुको लागि द लेप्रोसी मिसन अन्तर्गतको आनन्दबन अस्पताल आफ्नो श्रिमती , छोराछोरी र आसेपासेहरुलाई जागिर खुवाउने भर्ती केन्द्र बाहेक अरु केही हुन सकेन नत्रभने योजनाबद्ध तरिकाले क्रमिकरुपमा आन्न्दबन अस्पताल लेलेबाट विस्थापित गरिदैँ छ भन्ने कुरा सबैलाई थाहा!

आफ्ना लेप्रोसीका सम्पुर्ण बिरामीहरुलाई अस्पतालले अहिले काठमाडौं स्थित न्यु स्याडल ( New Sadle ) संस्थामा राखेको छ र आवस्यकता अनुसार यहाँको कर्मचारीहरुको पनि सरुवा गर्ने तयारीमा अस्पताल प्रशासन रहेको छ ।
तस्बिर : सामाजिक संजाल

Lele Upatyeka Official

Address


Alerts

Be the first to know and let us send you an email when Godawaripost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Godawaripost:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share