रक्षा बन्धन तथा जनैपूर्णिमाको धेरै धेरै शुभकामना !
03/08/2025
चलचित्र 'रियाल रिंगेट'को नेपालभरको प्रदर्शन भोलिदेखि स्थगन गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौँ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
'रियाल रिंगेट' हेरेपछि दर्शकहरु भावुक हुँदै बाहिर निस्किरहनुभएको छ। चलचित्रमा आफ्नै भोगाइ पाएको प्रतिक्रिया दिइरहनुभएको छ। हल भिजिटको क्रममा Qfx Labim पुग्दा 'रियाल रिंगेट' बारे आफ्नो अमुल्य प्रतिक्रिया दिनुहुने उहाँहरुमा हार्दिक आभार।
02/08/2025
चलचित्र 'रियाल रिंगेट' हेरेपछि बिराटनगरबाट दर्शकहरुले दिनुभएको प्रतिक्रिया..!
02/08/2025
यतिबेला देशभरका सिनेमाहलमा हाम्रो चलचित्र 'रियाल रिंगेट' प्रदर्शन भइरहेको छ। हाम्रो टिम पनि दर्शकहरूको प्रत्यक्ष प्रतिक्रिया लिनको लागि काठमाडौंका विभिन्न हलहरुमा पुगिरहेका छौँ। दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। हल भिजिटको क्रममा संगाल्नुभएको आफ्नो अनुभव सुनाउनुहुँदै 'रियाल रिंगेट'का मुख्य अभिनेता प्रमोद चौलागाईं..!
02/08/2025
क्युएफएक्स लबिममा 'रियाल रिंगेट' लाई माया गर्नुहुने दर्शकहरू:-
Be the first to know and let us send you an email when Rebel Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.