Inspector capsule

  • Home
  • Inspector capsule

Inspector capsule सबैको लागि अति उपयोगी सामान्यज्ञान, सूचना र जानकारी एकै ठाउँमा ।सबैको साझा थलो।।

15/06/2026

🏆 "Free मा World Cup हेर्नुहोस्" भन्ने प्रलोभनमा नपर्नुहोस्!

📱 सामाजिक सञ्जालमा आउने शंकास्पद Link वा App Download गर्ने आग्रहले तपाईंको मोबाइल Hack हुन सक्छ।

ठगी गर्नेहरूको तरिका:

❌ Free मा World Cup हेर्न पाइन्छ भन्दै Link पठाउने
❌ App Download गर्न लगाउने
❌ मोबाइलमा Malware वा Spyware इन्स्टल गराउने
❌ बैंक खाता, e-Wallet तथा व्यक्तिगत जानकारी चोरी गर्ने
❌ खातामा रहेको पैसा ठगी गर्ने

सुरक्षित रहन:

✅ अपरिचित Link क्लिक नगर्नुहोस्
✅ अनावश्यक App Download नगर्नुहोस्
✅ OTP, Password वा PIN कसैलाई नदिनुहोस्
✅ आधिकारिक स्रोतबाट मात्र App डाउनलोड गर्नुहोस्
✅ मोबाइल र बैंकिङ सुरक्षामा विशेष ध्यान दिनुहोस्

🚫 सट्टेबाजी गैरकानुनी हो

कुनै पनि खेलमा सट्टेबाजी (Betting/Gambling) जस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुनुहोस्।

🔒 सचेत नागरिक बनौँ, साइबर अपराधबाट बचौँ!
"एक क्लिकको लोभले जीवनभरको दुःख दिन सक्छ।"

11/06/2026

2026 को विश्वकप फुटबलमा कति देशले भाग लिइरहेको छन्?

11/06/2026

2026 को विश्वकप फुटबलको पहिलो खेल कुन कुन देश बिच भइरहेको छ?

11/06/2026

2026 को विश्वकप फुटबल कुन देशमा भइरहेको छ?

के कति मिल्यो मिलेन भनेर तनाव नलिनुहोस्, मोवाइल नचलाई भोलिको परीक्षाको तयारी गर्नुहोस् ।
05/06/2026

के कति मिल्यो मिलेन भनेर तनाव नलिनुहोस्, मोवाइल नचलाई भोलिको परीक्षाको तयारी गर्नुहोस् ।

05/06/2026

नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी निरीक्षक पदको आजको GK/IQ परीक्षामा सोधिएका प्रश्नहरु स्मरण भए कमेन्ट वा म्यासेज गर्नुहोस् ।

नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी निरीक्षक पदको  आजबाट सुरु भएको परीक्षामा सहभागी भएका सम्पूर्ण प्रशिक्षार्थी हारलाई ह...
05/06/2026

नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी निरीक्षक पदको आजबाट सुरु भएको परीक्षामा सहभागी भएका सम्पूर्ण प्रशिक्षार्थी हारलाई हार्दिक मंगलमय शुभकामना 🙏 💐

   ゚
25/05/2026

         ゚viralfollowersシ゚      ゚
18/05/2026

゚viralfollowersシ゚ ゚

         ゚viralfollowersシ゚
18/05/2026

゚viralfollowersシ゚

Address


Telephone

+9779844093155

Website

Alerts

Be the first to know and let us send you an email when Inspector capsule posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Inspector capsule:

  • Want your business to be the top-listed Media Company?

Share