Bikash 369

Bikash 369 >> ZEN ‘Z’ Nepal youth voice

10/09/2025

ZEN “Z” Movement :-लड्न, भिड्न, तातो गोलीको सिकार हुन् सम्पूर्ण Zen “Z” पुस्ताहरू देशब्यापी, बिश्वब्यापी लाग्ने अनि सिमीत मानिसहरू बन्दकोठाको बार्ता गर्ने अनि मन्दिनु पर्ने यो बार्ता “LIVE “गर्नु पर्ने कि नपर्ने? Social media technology को पुस्ताले हरेक बार्ताका छलफल सबैले सुन्न हेर्न पाउनु पर्ने कि नपर्ने?, यो Zen “Z” Advance Technology, Innovation, AI को पुस्ता हो बन्द कोठाको बार्ता यसलाइ स्बीकार्य हुन सक्दैन् ,प्रबिधिका पुस्ता हैन्उ हामी?”यो रेडियो नेपाल हो”अब पुरा समचार सुन्नुहोस पालाको हो हामी? बर्ता शैली किमार्थ स्बीकार्य हुन सक्दैन् साथी हो….प्रबिधिको प्रयोग गरियोस् बर्ता गरियोस्….जेन “जी” कुनै कसैको निजी प्राईभेट कम्पनी होईन, यो नेपाली युवा पुस्ताको रगतले रंगिएको 🙏बलिदानपछिको परिर्वतन को शंखधोस आबाज हो हेक्का रहोस्….॥चेतना रहोस प्रबिधीको बहस हैन, प्रयोग गरेर बार्ता गरियोस…..🙏 अधिक शेयर गरेर त्यो बार्ता टोलीका कान कानमा यो समचार पु-याउ GEN Z साथीहरू यो हाम्रो सम्पूर्णको भबिष्य जोडिएको कुरा छ बिचार पु-याउ…॥🙏

10/09/2025

लड्न, भिड्न, तातो गोलीको सिकार हुन् सम्पूर्ण Zen “Z” पुस्ताहरू देशब्यापी, बिश्वब्यापी लाग्ने अनि सिमीत मानिसहरू बन्दकोठाको बार्ता गर्ने अनि मन्दिनु पर्ने यो बार्ता “LIVE “गर्नु पर्ने कि नपर्ने? Social media technology को पुस्ताले हरेक बार्ताका छलफल सबैले सुन्न हेर्न पाउनु पर्ने कि नपर्ने?, यो Zen “Z” Advance Technology, Innovation, AI को पुस्ता हो बन्द कोठाको बार्ता यसलाइ स्बीकार्य हुन सक्दैन् ,प्रबिधिका पुस्ता हैन्उ हामी?”यो रेडियो नेपाल हो”अब पुरा समचार सुन्नुहोस पालाको हो हामी? बर्ता शैली किमार्थ स्बीकार्य हुन सक्दैन् साथी हो….प्रबिधिको प्रयोग गरियोस् बर्ता गरियोस्….जेन “जी” कुनै कसैको निजी प्राईभेट कम्पनी होईन, यो नेपाली युवा पुस्ताको रगतले रंगिएको 🙏बलिदानपछिको परिर्वतन को शंखधोस आबाज हो हेक्का रहोस्….॥चेतना रहोस प्रबिधीको बहस हैन, प्रयोग गरेर बार्ता गरियोस…..🙏 अधिक शेयर गरेर त्यो बार्ता टोलीका कान कानमा यो समचार पु-याउ GEN Z साथीहरू यो हाम्रो सम्पूर्णको भबिष्य जोडिएको कुरा छ बिचार पु-याउ…॥🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bikash 369 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share