Mero pardesh

Mero pardesh News and media

बाढीपीडित सहयोगार्थ दोस्रो सामना कप–२०८३ आयोजना हुँदै! तनहुँ । खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सेवाको सन्देश दिने उ...
08/09/2026

बाढीपीडित सहयोगार्थ दोस्रो सामना कप–२०८३ आयोजना हुँदै!

तनहुँ । खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सेवाको सन्देश दिने उद्देश्यसहित दोस्रो सामना कप–२०८३ आयोजना हुने भएको छ।

प्रतियोगिताबारे सामना युवा क्लबका अध्यक्ष बिराज श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार खेलाडीहरूको प्रतिभालाई प्रोत्साहन गर्नुका साथै प्रतियोगितामार्फत बाढीपीडितको सहयोगमा हातेमालो गर्ने उद्देश्य रहेको छ।

📍 स्थान: मास्की रंगशाला, तुरतुरे, तनहुँ
🏆 आयोजक: सामना युवा क्लब, तुरतुरे, तनहुँ

रसुवा बाढीको १३ औं दिन आज शोकमा झण्डा आधा झुकाइएको छ ।
07/09/2026

रसुवा बाढीको १३ औं दिन आज शोकमा झण्डा आधा झुकाइएको छ ।

आशा अझै जिवित रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औं दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६...
05/09/2026

आशा अझै जिवित

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औं दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ।
बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

04/09/2026

बाढीमा परेर ज्यान गुमाएका १,२९० जनाको श'व भेटिएको छ ।

04/09/2026

Highway Update, as of 6:30 AM:

1. Kathmandu-Dhading : One-way open
2. Trishuli-Mailung-Syafrubesi Road : Completely closed
3. Pasang Lhamu Highway: Completely closed
3. Prithvi Highway (Benighat, Krishnabhir): Completely closed due to a landslide.
4. Prithvi Highway (Gajuri, Parewabhir) : One-way open for small vehicles only
5. Prithvi Highway (Benighat, Kamarebhir) : One way open

भगवान श्रीकृष्णले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रेम प्रदान गरून्। ❤️ श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभका...
04/09/2026

भगवान श्रीकृष्णले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रेम प्रदान गरून्। ❤️
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏💙

🤝 दुईपिप्लेमा मिडपोइन्ट युनाइटेडको सानो सहयोगयस्तो कठिन परिस्थितिमा सानो प्रयासको पनि ठूलो महत्व हुन्छ। ❤️हालै आएको बाढी...
03/09/2026

🤝 दुईपिप्लेमा मिडपोइन्ट युनाइटेडको सानो सहयोग

यस्तो कठिन परिस्थितिमा सानो प्रयासको पनि ठूलो महत्व हुन्छ। ❤️

हालै आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि मिडपोइन्ट युनाइटेडले दुईपिप्लेबाट आफ्नो तर्फबाट सानो सहयोगी कदम अघि सारेको छ। यो सहयोग सानो हुन सक्छ, तर हामी विश्वास गर्छौँ—हामी सबै एकजुट भएर गरेको सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।

बाढीबाट प्रभावित सम्पूर्ण परिवारहरूप्रति हाम्रो साथ, समर्थन र ऐक्यबद्धता सधैँ रहनेछ। 🙏❤️

01/09/2026

Heartbreaking: नुवाकोटको वेत्रावतीको एउटै घरमा २४ वटा De'ad Body भेटिएका छन्। 😢💔

Source: Nuwakot Police's Head

आज मंगल चौथी: भगवान् श्री गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आरधना गरेर मनाइने...
01/09/2026

आज मंगल चौथी: भगवान् श्री गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आरधना गरेर मनाइने चलन रहेको छ । ❤️🙏

त्रिशूलीमा आएको बाढीको Force को कारण कृष्णभीरमा भासिएको सडक
30/08/2026

त्रिशूलीमा आएको बाढीको Force को कारण कृष्णभीरमा भासिएको सडक

Address

Hokowhitu
Palmerston North
47

Alerts

Be the first to know and let us send you an email when Mero pardesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero pardesh:

Shortcuts

Share