The Old Coin

"पढीहेर मेरा गजल मिले नमिलेका काफिया छन्।
आज देशमा सर्जक थोरै धेरै जसो माफिया छन्।"

"Expert can't beat Experience"

©🖋️Bhim Karki



YT link, Subscribe please.

I Stand for Iran.
07/04/2026

I Stand for Iran.

USA is the only terrorist in the world.
06/04/2026

USA is the only terrorist in the world.

04/04/2026

If 9/11 was terrorist attacked, Iran war also Terrorists attacked by the same reason.

🚨 Mbappé on Messi and Neymar: "Lionel Messi? He is 𝐑𝐈𝐃𝐈𝐂𝐔𝐋𝐎𝐔𝐒. Technically, he is not the same as Neymar. Because Messi ...
03/04/2026

🚨 Mbappé on Messi and Neymar:

"Lionel Messi? He is 𝐑𝐈𝐃𝐈𝐂𝐔𝐋𝐎𝐔𝐒. Technically, he is not the same as Neymar. Because Messi does EVERYTHING well." 🤯

"We were doing a finishing drill, Neymar and me were doing the best, we scored 6 or 7." ✨

"Then he shows up and took 9 shots, scoring all 𝟗 𝐄𝐗𝐀𝐂𝐓𝐋𝐘 𝐓𝐇𝐄 𝐒𝐀𝐌𝐄 𝐖𝐀𝐘." 👑

Via: Fabrizio Romano

यसको आर्थिक र मानसिक क्षति ति महिला ले व्यहोर्नु पर्छ।
03/04/2026

यसको आर्थिक र मानसिक क्षति ति महिला ले व्यहोर्नु पर्छ।

महिलाहरुलाई आरोप लगाउन सजिलो छ, उदाहरणका लागि गौसला २६ लाई हेरौं। पिडित हो भने एक वर्ष किन ५ बर्ष पछि भएपनि प्रहरी कार्य...
03/04/2026

महिलाहरुलाई आरोप लगाउन सजिलो छ, उदाहरणका लागि गौसला २६ लाई हेरौं।

पिडित हो भने एक वर्ष किन ५ बर्ष पछि भएपनि प्रहरी कार्यालय जाने उजुरी गर्ने नभए सिधा अदालत जाने । फेसबुकमा आएर वा मिडिया बाजि गर्ने होइन। कानुनी राज्यको माग पनि गर्ने अनि सामाजिक सञ्जाल मै फैसला पनि गर्ने हो भने कानुन, अदालत को औचित्य के ?

तस्वीर: सामाजिक सञ्जाल।

कसले पहिला नमस्कार गर्यो होला?? 😀
02/04/2026

कसले पहिला नमस्कार गर्यो होला?? 😀

01/04/2026

अधिकार मात्र नखोजौं, अधिकार खोज्न कर्तव्यको पालना पनि गरौं। सभ्य नागरिक बनौं।

भदौ २३ को घटना गराउने १/२ जना समातिए भने भदौ २४ को आगजनी तोडफोड गर्ने झन्डै १००० जना पक्राउ परिसकेका छन्।एमाले ले किन बु...
01/04/2026

भदौ २३ को घटना गराउने १/२ जना समातिए भने भदौ २४ को आगजनी तोडफोड गर्ने झन्डै १००० जना पक्राउ परिसकेका छन्।

एमाले ले किन बुझ्दैन???

एमाले भएर पनि मान्छे हुने व्यक्ति उहाँ मात्र हो।माननीय सुहाङ् नेम्वाङ।
01/04/2026

एमाले भएर पनि मान्छे हुने व्यक्ति उहाँ मात्र हो।

माननीय सुहाङ् नेम्वाङ।

31/03/2026

पहिलो पटक Nepal Police ले मान्छे कुटेको देख्दा आनन्द लाग्या छ।

धन्यवाद नेपाल प्रहरी।

31/03/2026

Nepal Police कमजोर भएको होइन कमजोर बनाईएको रहेछ। अब जनता साथमा छन्।

Address

Muscat
Muscat

Website

Alerts

Be the first to know and let us send you an email when The Old Coin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share