कालिञ्चाेक अनलाईन-kalinchowk online

  • Casa
  • Peru
  • Lima
  • कालिञ्चाेक अनलाईन-kalinchowk online

कालिञ्चाेक अनलाईन-kalinchowk online पर्यटन,विकास र खबरदारीको लागि संञ्चा?

Kalinchowk Online is nepal's leading news portal covering various topics like politics, economics, sports, health, science & technology, entertainment, international, blogs and lifestyle

Himani Trust ले युवालाई नेपालमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरू गर्ने भएको छ |   ...
01/08/2025

Himani Trust ले युवालाई नेपालमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरू गर्ने भएको छ |

नेपाल राष्ट्र बैकंका नव नियुक्त गभनर प्रा•डा विश्व नाथ पौडेल नेपालका लागि कोरियालि राजदुत पार्क विच भेटघाट
30/07/2025

नेपाल राष्ट्र बैकंका नव नियुक्त गभनर प्रा•डा विश्व नाथ पौडेल नेपालका लागि कोरियालि राजदुत पार्क विच भेटघाट

धूम्रपानविरूद्ध काठमाडौँ महानगरपालिकाको जनचेतना अभियान
30/07/2025

धूम्रपानविरूद्ध काठमाडौँ महानगरपालिकाको जनचेतना अभियान

धरानको 'माया धराने बेसार' उद्योगले काम गर्ने श्रमिकहरुलाई घण्टाको हिसाबले पारिश्रमिक दिन थालेको छ |
30/07/2025

धरानको 'माया धराने बेसार' उद्योगले काम गर्ने श्रमिकहरुलाई घण्टाको हिसाबले पारिश्रमिक दिन थालेको छ |

30/07/2025

धनुषाको बोर्डरमा भारतिय सिमा सुरक्षाबल जबर्जस्ती नेपाल आएर धम्क्याउने काम गर्दा नेपालीहरुले हतियार खोसेर गरे राम धुलाई

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको एकै परिवारका १६ जना सोमबार बिहानदेखि बेपत्ता भएका छन्। उनीहरुको मोबाइलको अन्तिम लोकेसन ...
28/07/2025

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको एकै परिवारका १६ जना सोमबार बिहानदेखि बेपत्ता भएका छन्। उनीहरुको मोबाइलको अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछापमा देखिएको छ। प्रहरीले सो स्थानतर्फ खोजी गरिरहेको छ। तर, त्यहाँको मोबाइल टावरले सिन्धुलीको घर क्षेत्र पनि कभर गर्ने भएकाले संकेत त्यहीँबाट देखिएको हुनसक्ने अनुमान छ। रामेछापका वडाहरू ८ र ९ मा हायु समुदाय बढी बसोबास गर्ने भएकाले प्रहरीले ती क्षेत्रका घरमा खोजी गर्दैछ।

वीरगन्जमा खाने पानीको हाहाकार, नेपाली सेनाद्वारा दैनिक ९० हजार लिटर पानी वितरण
27/07/2025

वीरगन्जमा खाने पानीको हाहाकार, नेपाली सेनाद्वारा दैनिक ९० हजार लिटर पानी वितरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र सरकारमा नभएकाले शिक्षकहरू अपमानित हुनु परेको ...
27/07/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र सरकारमा नभएकाले शिक्षकहरू अपमानित हुनु परेको दाबी गरेका छन्। आज काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटनपश्चात शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा उनले सरकारको नेतृत्वबाट शिक्षकमाथि अपमानजनक व्यवहार भएको बताएका हुन्।

तराईमा पानी नपरेर सुख्खा भएपछि धानमा बोतलले पानी हालेर सिचाइँ गर्दै किसान
26/07/2025

तराईमा पानी नपरेर सुख्खा भएपछि धानमा बोतलले पानी हालेर सिचाइँ गर्दै किसान

25/07/2025

चरिकोटमा लाखे जात्रा

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे प्रति पटक ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। २०८२/८३ को आर्...
25/07/2025

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे प्रति पटक ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। २०८२/८३ को आर्थिक ऐनमार्फत लागू गरिएको यो व्यवस्था जनगुनासा बढेपछि गरिएको हो। निजी सम्पत्ति बाहेकका सबै सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

म एमाले मै छु, मेरो जीवन जोडिएको ४५ वर्षको सदस्यता कसैले खान सक्दैन:पूर्वराष्ट्रपति विद्या देवी भण्डारी
25/07/2025

म एमाले मै छु, मेरो जीवन जोडिएको ४५ वर्षको सदस्यता कसैले खान सक्दैन:पूर्वराष्ट्रपति विद्या देवी भण्डारी

Dirección

Lima

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando कालिञ्चाेक अनलाईन-kalinchowk online publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Contacto La Empresa

Enviar un mensaje a कालिञ्चाेक अनलाईन-kalinchowk online:

Compartir