kura Kani.com

kura Kani.com किन गर्छौ घमण्ड आखिर एकदिन माटोमै मिल्नु त छ।

23/04/2025

उहाँ बुबाको कुरा सुनेर म निसब्द छु😌हर्क सम्पाङ मेयर सधै जनताको मुहारमा खुसी दिने कोसिस गर्नुहोस्👏

21/04/2025

नेपाली जनता अझै काहा 100 बर्स पछाडी छन।🤣नेताले देश डुबाए प्रतेक नेपालीको भागमा एति उति बिदेशी रिण लागो भन्छन। कराउछन। अनि बिकाशको मोडालिटी चेन्ज गरुम नेपालमा उत्पादन छैन आय श्रोत छैन।बिदेशी रिण लेर बिकाश गर्नु भनेको अझै थाप्लोमा बिदेशी रिण थपिनु हो। श्रम गरौ श्रम भन्ने बितिकै 12 घण्टा हातले भुइ कोट्यार बस्ने हैन नि आफू सङग भएको श्रोत साधनको प्रयोग गरेर बिना बिदेशी रिण समृद्द नेपालको परिकल्पना गरौ भन्न खोजेको हो।चाइनामा माओले श्रम अभियान बाटै 28 बर्समा देश काहा देखि काहा पुरायो ।तेइ परिकल्पना गर्ने हर्कलाइ पागल भन्छन। तिमारु चाहिँ महा पागल हौ😂 देश बनाउने श्रम र श्रमदान अभियानलाई कोही कसैले विरोध गर्छ या आलोचना गर्छ भने सबैले मिलेर प्रतिवाद गर्नु ! गफ गरेर खाने, भ्रष्टाचार गरेर खाने चलनको अन्त्य त्यसै हुँदैन ! Come on ! Speak out. This is the time for revolution. Rise up now.

20/04/2025

तपाइको भिजन अहिलेको परिपेक्षमा एकदम आबस्यक छ।सहि मेयर/ 🙏🙏 अरुको भिजन भनेको बिदेशी रिन लेर देश बिकाश गर्ने अनि जनताको थाप्लोमा रिन थुपारेर नेता बन्ने।रेनु दालको कुरा एस्तै आएको छ।

👏👏👏
19/04/2025

👏👏👏

19/04/2025

आन्दोलन भनेको एस्तो हुनु पर्छ।🤣राजा बादिको आन्दोलन त नाइके दुर्गा दाइ नै इण्डिया पुगेछ भागेर🤣

19/04/2025

यो श्रमले काम मात्र नभै आत्मिएता फुट्ने हैन जुट्ने माध्याम पनि बनाएको छ। खुसी लाग्छ त एमाले म काङ्रेस त्यो माओबादी उ घण्टि भनेर भिभाजन गरेको छैन हामी सबै नेपाली हौ भन्ने सन्देश दिएको छ। सबैमा माया आत्मिएता जोडि दिएको छ।खुसी लाग्छ हर्क मेयरको ढृण सङ्कल्पलाइ सधै धन्यवाद दिन मन लाग्छ।जय हर्क साम्पाङ जय श्रमदान जय नेपालि।

19/04/2025

मेरो पेजलाइ सबैले फल्लो गरि दिनु होला👈️
धन्यवाद

Adres

CENTRUM
Łódź
91-481

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy kura Kani.com umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Udostępnij

Kategoria