Biswa Samachar

Biswa Samachar नमस्कार! यो पेजमा बिस्वभरिको विविध सम?

28/03/2025

आज राजावादी आन्दोलनमा

तीनकुनेमा राजतन्त्र समर्थक र प्रहरीबीच झ'डप हुँदा किर्तिपुर बस्ने २९ बर्षका सविन महर्जनको मृत्यु भएको जानकारी आएको छ । - गृह

28/03/2025

तिनकुनेमा प्रहरिको गोलि लागेर घाइते भएक एक आन्दोलनकारिको टिचिङ अस्पतालमा मृत्यु भएको छ।

02/03/2025

बिट्कोईन (Bitcoin): बिट्कोईन पहिलो र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी हो, जुन सन् २००९ मा सतोशी नकामोतो नामक अनाम व्यक्तिले निर्माण गरेको थियो। यसको मूल्य बजारको माग र आपूर्तिमा आधारित हुन्छ, र यसको कुल आपूर्ति २१ मिलियन बिट्कोईनसम्म सीमित छ। बिट्कोईनलाई प्राय: डिजिटल सुन भनिन्छ, र यो अधिकतर एक लगानीको रूपमा प्रयोग गरिन्छ।

अल्टरकोईन (Altcoins): "अल्टरकोईन" भनेको बिट्कोईन बाहेकका अन्य क्रिप्टोकरेन्सीहरूको समूह हो। यसमा इथेरियम, लाइटकोइन, र Ripple (XRP) जस्ता क्रिप्टोहरूसमेत पर्दछन्। यी क्रिप्टोकरन्सीहरू विशिष्ट प्रयोगका लागि बनाइएका छन् र बिट्कोईनसँग तुलना गर्दा तिनीहरूको उद्देश्य र टेक्नोलोजीमा केही भिन्नता छ। उदाहरणका लागि, इथेरियमले स्मार्ट कन्ठ्राक्टहरूलाई समर्थन गर्दछ भने लाइटकोइनलाई बिट्कोईनको विकल्पको रूपमा देखिन्छ।

यी क्रिप्टोकरन्सीहरूलाई नेपालमा पनि केही लगानीकर्ताले प्रयोग गर्दैछन्, तर नेपाल सरकारले यसका बारेमा केही कानूनी सीमाहरू राखेको छ।

27/02/2025

नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

19/01/2025

इजरायल र हमास बीचको १५ महिना लामो युद्धलाई रोकेर आइतवार अपेक्षित युद्धविराम लागू भएपछि गाजामा इजरायली बन्धकहरूलाई मुक्त गरिएको छ ।

19/01/2025

हमास र इजरेल बीच युद्धविराम सुरु भएको छ।

Adres

Tulce

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Biswa Samachar umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Skontaktuj Się Z Firmę

Wyślij wiadomość do Biswa Samachar:

Udostępnij