Pokali Media Network

Pokali Media Network हरेक सत्य तथ्य समाचारको लागि हरेक सत्य तथ्य समाचारको लागि
(1)

ओली र रमेस लेखक लाई जेल हाल्न सक्यो भने मेरो तर्फ बाट बेस्ट होम मिनिस्टर हो,देश लाई सकट पर्दा सेना र राष्टपती सग बार्ता ...
27/03/2026

ओली र रमेस लेखक लाई जेल हाल्न सक्यो भने मेरो तर्फ बाट बेस्ट होम मिनिस्टर हो,देश लाई सकट पर्दा सेना र राष्टपती सग बार्ता गरेर देश लाई निकास दिन सक्छ भने Sudan Gurung✅ home minister बन्न किन सक्दैन?कुनै जाती अथवा समुदाय बिशेषको पेवा त होईन त होम मिनिस्टर?🙂

भन्या छ जय माटो जय माटो बनाको छ सबलाई लाटो म भन्दा जान्ने कोहि छैन भन्छ कहिले बुद्धी नआउने भो जांठो ।।
28/12/2025

भन्या छ जय माटो जय माटो
बनाको छ सबलाई लाटो
म भन्दा जान्ने कोहि छैन भन्छ
कहिले बुद्धी नआउने भो जांठो ।।

मलाइ राजा लाइ भेट्न मन छ, हेर्न र फोटो लिन हैनकि , माफि माग्न ! नाबालक अबस्था मा गरेको गल्ति , ""ज्ञाने चोर यो देश छोड" ...
26/11/2025

मलाइ राजा लाइ भेट्न मन छ, हेर्न र फोटो लिन हैनकि , माफि माग्न !
नाबालक अबस्था मा गरेको गल्ति , ""ज्ञाने चोर यो देश छोड" भनेर हल्लै हल्ला को पछि परेर आफुले नि नबुझि सयौ पटक नारा लगाइयो !!!
बिडम्बना के छ भने ति राजा त सारा जनता बाट तिरस्कृत भएर पनि जनता माझ देश मै छन तर आफु भने देश बाहिर -🥹 माफ गर्दिनुस राजा माफ 😢🙏

✍️ Yubaraj Shrestha

11/10/2025

जसले बनायो, दामी बनायो 🫡

तीन नयाँ मन्त्रीहरु पक्का भएका छन्:१) ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री : कुलमान घिसिङ२) अर्थमन्त्री : रामेश्वर खनाल र३...
14/09/2025

तीन नयाँ मन्त्रीहरु पक्का भएका छन्:
१) ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री : कुलमान घिसिङ
२) अर्थमन्त्री : रामेश्वर खनाल र
३) कानुन तथा गृहमन्त्री : ओमप्रकाश अर्याल

प्रधानमन्त्री कार्कीका ५ निर्णय
14/09/2025

प्रधानमन्त्री कार्कीका ५ निर्णय

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी मृत्यु हुनेको संख्या ७२ पुगेको खबर...
14/09/2025

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी मृत्यु हुनेको संख्या ७२ पुगेको खबर छ ।

रास्वपाकी नेता पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
14/09/2025

रास्वपाकी नेता पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने।
14/09/2025

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने।

बौद्धको भाटभटेनी भित्र ६ वटा शव भेटिएको छ । भाटभटेनीमा पुरै जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको हो ।
14/09/2025

बौद्धको भाटभटेनी भित्र ६ वटा शव भेटिएको छ । भाटभटेनीमा पुरै जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको हो ।

Adres

Ludwika Solskiego 25
Niepołomice
32-005

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Pokali Media Network umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Skróty

Udostępnij