Nepali Funny quotes

Nepali Funny quotes “Your daily dose of Nepali humor — memes, reels, and laughs with BST!”

19/11/2025

दोस्त चाय पिलो ☕️






15/11/2025
04/11/2025

mai

04/11/2025

बचाउने भनेको आगोले जल्दै गरेकालाई हो, रिसले जल्नेहरुलाई त खरानी नहुन्जेल सम्म जल्न दिनु पर्छ !!

02/11/2025

महंगो चिज हराए केही भएन पछि कमाउन सकिन्छ !
तर ओठको मुस्कान चाहिॅ कहिल्यै हराउनु भएन !!

01/11/2025

झरी जस्तै,
कोही आउँछ, भिजाउँछ, अनि हराउँछ!!🤥

01/11/2025

चियाले ग्यास्ट्रिक त के क्यान्सर नै हुन्छ भनेपनि ,
म छोड्ने वाला छैन डाक्टर साहेब !
🤓

01/11/2025

साँचो प्रेम सजिलो हुँदैन!
अनि सजिलो प्रेम साँचो हुँदैन प्रिय!😘🥰

31/10/2025

म अँध्यारोमा हुँदा
बत्ति लिएर आएकोहरुलाई म कहिल्यै बिर्सिने छैन !!
#शुभरात्री 😊❤️🌙

31/10/2025

जित्ने भन्दा टिक्ने प्रयास गर,
सम्बन्ध आफैँ राम्रो हुन्छ !
बोल्ने भन्दा बुझ्ने कोसिस गर,
माया आफैँ गहिरो हुन्छ !

30/10/2025

हरेक अप्ठ्यारा बाटोले नै सुन्दर गन्तव्यमा पुऱ्याउँछ।

Adres

Gromadka Osla
Zgorzelec
59706

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Nepali Funny quotes umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Udostępnij

Kategoria