Nepali Comment

Nepali Comment Follow us for more updates

नेपालकी सबैभन्दा राम्री प्रतिभाशाली तथा संस्कारी मोडल तथा नायिका डिकिला शेर्पाको ताजा तथा फ्रेस पोजहरु😍
25/10/2025

नेपालकी सबैभन्दा राम्री प्रतिभाशाली तथा संस्कारी मोडल तथा नायिका डिकिला शेर्पाको ताजा तथा फ्रेस पोजहरु😍

8 को आधा कति हुन्छसाथी हरु 🤔 90% Fail
22/10/2025

8 को आधा कति हुन्छ
साथी हरु 🤔 90% Fail

भगवान् बिष्णुका प्रतीक पिपलको बृक्षमा जल चढाइ पुजा गरेमा मनमा अपार शान्ति सहित यहाँको शनि संकट दुर जान्छ ।पीपलमा शनिबार ...
18/10/2025

भगवान् बिष्णुका प्रतीक पिपलको बृक्षमा जल चढाइ पुजा गरेमा मनमा अपार शान्ति सहित यहाँको शनि संकट दुर जान्छ ।

पीपलमा शनिबार जल चढाउनुको रहस्यः

पीपलको रुखमा जल चढाउनुको छूट्टै महत्व छ । र यसको विशेष विधि र प्रक्रिया पनि भएकाले यत्तिकै मनलागेको बेला जल चढाउँदा कुनै प्रभाव नपर्ने ज्योतिषहरूको भनाइ छ । जल चढाउनुका वैज्ञानिक र धार्मिक कारण छन् ।
अरु दिनमा भन्दा शनिबार शनिको किरण धेरै मात्रामा पृथ्वीमा आउँदछन् । र ती किरणहरूलाई पीपलले सजिलै सोस्ने क्षमता राख्दछ । यो अवस्थामा शनीको कमिकमजोरी भएको व्यक्तिले पीपलमा जल चढाउँदा शनिका किरणहरू मानिसको शरीरमा प्रवेश गर्दछन् । सो कमी पुरा हुनुका साथै साढेसाती दशाको प्रभाव पनि कम भएर जान्छ । तर सूर्योदय भन्दा पहिला नै जल चढाइसक्नुपर्ने कुरामा ध्यान दिन जरुरी छ । घाम झुल्किसकेपछि भने मसिना किरणहरू ट्रान्सफर हुन गाह्रो हुन्छ । र सम्पूर्ण सकारात्मक प्रभाव लिन सकिँदैन । प्रायजसो जल चढाएपछि रुखलाई झुकेर ढोग्ने चलन छ । तर जल चढाइसकेपछि ढोग्दा अथवा रुखलाई छुँदा र अंकमाल गर्दा शनिका किरणको सकारात्मक ऊर्जा असन्तुलन हुन जान्छ ।

पशुपति नाथ सबैको रक्षा गर्नुहोस् ऊं
14/10/2025

पशुपति नाथ सबैको रक्षा गर्नुहोस्
ऊं

स्याङ्जा जिल्ला आदिखोला गाउँपालिका–४ का दृष्टिबिहिन लेखनाथ पौडेलज्यूले हिजो माता पाथीभराको दर्शन गर्नुभएको छ ।❣️🙏
14/10/2025

स्याङ्जा जिल्ला आदिखोला गाउँपालिका–४ का दृष्टिबिहिन लेखनाथ पौडेलज्यूले हिजो माता पाथीभराको दर्शन गर्नुभएको छ ।❣️🙏

हिमालको काखमा बसेकी पाथिभरा माता,आस्थाको प्रतीक र श्रद्धाको शिखर।माताको दर्शनले आत्मा शुद्ध र मन उज्यालो बन्छ। 🌞
14/10/2025

हिमालको काखमा बसेकी पाथिभरा माता,
आस्थाको प्रतीक र श्रद्धाको शिखर।
माताको दर्शनले आत्मा शुद्ध र मन उज्यालो बन्छ। 🌞

दमक–६, शक्ति मार्गस्थित शनिदेव मन्दिर — शनिको आराधनाको प्रमुख स्थल 🙏
14/10/2025

दमक–६, शक्ति मार्गस्थित शनिदेव मन्दिर — शनिको आराधनाको प्रमुख स्थल 🙏

जय पाथिभरा भगवती 🙌माता पाथिभराले सबै भक्तका मनोकामना पूरा गरून् र परिवारमा सुख-शान्ति ल्याओस्। 🌹
14/10/2025

जय पाथिभरा भगवती 🙌
माता पाथिभराले सबै भक्तका मनोकामना पूरा गरून् र परिवारमा सुख-शान्ति ल्याओस्। 🌹

छोरी जास्मिनको उपचारको क्रममा आज किमो चढाउँदै 🙏 शीघ्र स्वास्थ्य लाभको कामना।
14/10/2025

छोरी जास्मिनको उपचारको क्रममा आज किमो चढाउँदै 🙏 शीघ्र स्वास्थ्य लाभको कामना।

Bipin कि बहिनि Pushpa भन्छिन " dada को बारेमा आज आएका सबै खबर झु’ट हुन... मेरो दादाको नि’ धन भएको भन्ने केहि पुस्टि भाको...
14/10/2025

Bipin कि बहिनि Pushpa भन्छिन " dada को बारेमा आज आएका सबै खबर झु’ट हुन... मेरो दादाको नि’ धन भएको भन्ने केहि पुस्टि भाको छैन र उ कहा छ के हाल मा छ भनेर पनि खबर ऐले प्राप्त नभएको र खोजि भैराको इजरायल का सेना ले बताएको हो... मात्र आज फर्काइएका 20 जना मा दादा पर्नुभएन त्यति हो... उसको सास छ भन्ने लागुन्जेल बिन्ति नि’ धन भयो भनेर समाचार हालेर हामिलाइ कमजोर नबनाइदिनुस “ 🥲❤️

जय माता पाथिभरा सबैको कल्याण गर्नुहोस्।  🕉️♥️🙏
14/10/2025

जय माता पाथिभरा सबैको कल्याण गर्नुहोस्। 🕉️♥️🙏

पाथीभरा देवीले तपाईको मनोकांक्षा पूरा गरुन् ! पाथीभरा माताकी जय !                                       ゚viralシ
14/10/2025

पाथीभरा देवीले तपाईको मनोकांक्षा पूरा गरुन् ! पाथीभरा माताकी जय !

゚viralシ

Endereço

Lisbon
1500-619

Telefone

+351920570834

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Nepali Comment publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar