Hamrokalam.com

Hamrokalam.com welcome to Our official page
www.hamrokalam.com
(1)

04/08/2025
उच्च अदालत पाटनको आदेशपछि धरौटीमा रिहा भएका मेडिकल व्यवसायीलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद सुनिल शर्मा स्वयम् डि...
04/08/2025

उच्च अदालत पाटनको आदेशपछि धरौटीमा रिहा भएका मेडिकल व्यवसायीलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद सुनिल शर्मा स्वयम् डिल्लीबजार कारागार पुगेका छन्।

Breaking: दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। Source: High Court Patan's Info
04/08/2025

Breaking: दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

Source: High Court Patan's Info

च्याम्पियन रविन्द्रलाई विमानस्थलमा भव्य स्वागत
04/08/2025

च्याम्पियन रविन्द्रलाई विमानस्थलमा भव्य स्वागत

🥊 रविन्द्र ढाँट भारतीय च्याम्पियनलाई नकआउट गर्दै च्याम्पियन!नेपाली एमएमए फाइटर रविन्द्र ढाँट ले भारतको नोएडामा सम्पन्न M...
02/08/2025

🥊 रविन्द्र ढाँट भारतीय च्याम्पियनलाई नकआउट गर्दै च्याम्पियन!

नेपाली एमएमए फाइटर रविन्द्र ढाँट ले भारतको नोएडामा सम्पन्न Matrix Fight Night मा च्याम्पियनको उपाधि जितेका छन्। उनले तेस्रो राउन्डको ५४ सेकेन्डमै डिफेन्डिङ च्याम्पियन Chunreng Koren लाई नकआउट गरे।

यो जितसँगै रविन्द्र ढाँट नेपाली एमएमएको चम्किलो तारा बनेका छन्।

हृदयेन्द्र शाहको जुम्ला भ्रमण बारेको भिडियो तपाईंहरूलाई कस्तो लाग्यो?
02/08/2025

हृदयेन्द्र शाहको जुम्ला भ्रमण बारेको भिडियो तपाईंहरूलाई कस्तो लाग्यो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्न दिने व्यवस्था गर...
02/08/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्न दिने व्यवस्था गर्न माग गरेको छ। निर्वाचन आयोगद्वारा आयोजित सर्वदलीय छलफल कार्यक्रममा रास्वपाले आगामी उपनिर्वाचनबाटै विदेशमा रहेका नेपालीका लागि मतदान अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको हो। रास्वपाले स्पष्ट भन्यो, "यदि आयोग साँच्चिकै गम्भीर छ भने, यही उपनिर्वाचनबाटै विदेशबाट मतदानको व्यवस्था कार्यान्वयन गरेर देखाओस्।"

Photo : File

Breaking: नेपालले आईसीसी महिला टी–२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।यो प्रतियोगिता आगामी वर्षको जन...
01/08/2025

Breaking: नेपालले आईसीसी महिला टी–२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।
यो प्रतियोगिता आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमै हुनेछ। ❤️🇳🇵

Wow ❤️ fantastic view from bhedetar Bazar  dhunkuta good 👇
01/08/2025

Wow ❤️ fantastic view from bhedetar Bazar dhunkuta good 👇


राजनीतिक आडमा पटकपटक गुण्डागर्दी गर्दै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले राति ठमेलबाट पक्राउ गर...
31/07/2025

राजनीतिक आडमा पटकपटक गुण्डागर्दी गर्दै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले राति ठमेलबाट पक्राउ गरेको छ । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मा'रिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए । पहिलेपनि उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनी नेपाली कांग्रेस निकट मानिन्छन् ।

मेयर गोपी हमाल लख्छन्
31/07/2025

मेयर गोपी हमाल लख्छन्

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाऔं - प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ मा सबै नेपाली...
31/07/2025

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाऔं - प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ मा सबै नेपालीले उत्साहपूर्वक खीर खान पाउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसमा परेको सुख्खाका कारण सिचाइको आवश्यकता रहेकाले सरकार यतिबेला आयोजनाहरू छिटो सम्पन्न गर्न लागिपरेको जानकारी गराए।

Endereço

Lisbon

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Hamrokalam.com publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Hamrokalam.com:

Compartilhar