गजल,कविता संगालो

गजल,कविता संगालो भो नजिक न आउ प्रिय् जवानी लिएर
मिल्दा बेस लाग्छ नमिल्दा केस लाग्छ!

03/09/2025
आफू सहि हुदाहुदै पनि आफ्ना बिरुद्ध झुठा मुद्दा लगाइएपछी दुख पाएका र पैसा नभएर मुद्दा लड्न नसकेका दुखी पिडित र बेसाहाराको...
31/08/2025

आफू सहि हुदाहुदै पनि आफ्ना बिरुद्ध झुठा मुद्दा लगाइएपछी दुख पाएका र पैसा नभएर मुद्दा लड्न नसकेका दुखी पिडित र बेसाहाराको लागि निशुल्क मुदा लडिदिन्छु भनेर सार्बजनिक रुपमै घोषणा गर्नुहुने अधिवक्ता आदरणीय Yagyamani Neupane ज्युलाई धेरै धेरै धन्यबाद। पैसा बिना कालो कोट नै नभिर्ने र पिडितले न्याय पाओस् नपाओस आफूले पैसा पाए पुग्छ भन्ने सोच बोकेका अधिवक्ता ज्युहरु लेYagyamani सरबाट केही सिक्नुहोला र कहिलेकाही अति बिपन्न, बेसाहाराका मुद्दामा बहस गरिदिनु होला! पेशालाई कहिलेकाही सेवामा लगाउदा पनि त हुन्छ नि 💞🙏

Address

Al Khor

Alerts

Be the first to know and let us send you an email when गजल,कविता संगालो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share