T R U E L O V E

T R U E L O V E I am not a writer,
iam a feelter,
who connects the feeling in words take care and always �

17/03/2026

घरको याद आउँछ रातभरि,
साँझको बतास जस्तै शीतल।
तिमी बिना पनि लाग्छ तातो,
घरको त्यो माया, कहिल्यै नटुट्ने।

17/03/2026

साइरन बज्थ्यो रातभरि,
निद्रा कसैलाई पनि थिएन।
तर मेरो निद्रा त
तिमी गएको दिनै हराएको थियो।

17/03/2026

आकाशमा मिसाइल हानियो,
तिमीले मेरो छातीमा हान्यौ…
बाहिर युद्ध सकिएला एकदिन,
तर तिम्रो यादसँगको युद्ध
सायद कहिल्यै सकिँदैन। 💔

05/01/2026

मिल्ने भए यो हावा सँगै बहेर
तिम्रो अंगालो मा आउथे माया ❤🌷

03/01/2026
03/01/2026
03/01/2026
03/01/2026
03/01/2026

Address

Doha

Website

Alerts

Be the first to know and let us send you an email when T R U E L O V E posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share