Salik Creation

  • Home
  • Salik Creation

Salik Creation AI Reels | Stories | Creativity
❤️ Emotion Through Digital Art Aditing video
🌍 Salik Creations

11/06/2026

बिगत् झल्किने गाउँ घरको माया लाई समेटिएको भिडियो पूरा हेर्नुहोला👇️👇️👇️ Salik Ram Bishwokarma

Shout out to my newest followers! Excited to have you onboard! Bikash Thapa, Salik Ram Bishwokarma, Sushma Khanal Achary...
10/06/2026

Shout out to my newest followers! Excited to have you onboard! Bikash Thapa, Salik Ram Bishwokarma, Sushma Khanal Acharya, Nanda Budha Magar, Amit Shrestha, गणेश पोख्रेल, Palpali Magarni Sumina, Kc Kamal, डि एम अमर महतारा, Dhankrishna Dhami, मेघा नन्द पोख्रेल, Deepraj Joshi

10/06/2026

गाउँ केवल जन्म स्थान होइन गाउँ त जीवन ज्युने आधार हो भिडियो पूरा हेरेर share गर्नुहोस अनि फलो पनि है

With Technical View – I just got recognized as one of their top fans! 🎉
10/06/2026

With Technical View – I just got recognized as one of their top fans! 🎉

08/06/2026

चिनेको त छैन तर भिडियो हेर्दै जादा आँखामा आँसु भरीएको पत्तै पाइन
जस्को हातमा पर्ला Uha हरुले यो मेहनतको फल लाई सहि सदुपयोग गर्नु हुन्छ भन्ने चाहि लागेको छ प्रदेस को कमाइ लाई मजाक मा नलिनुहोला दिदी बहिनिहरु हेर्दा सहज लाग्ला तर धेरै कठिन छ भ्को नबस्नु तर फजुल खर्च गर्दा यो पसिना लाई नजिक बाट सम्मान गर्दिनुहोला

08/06/2026

CONTENR CREATOR हुन सहज छैन साथिहरु मत पेज बाट काम सुरु गरे आउनुहोस साथ दिन सब जना Salik Ram Bishwokarma

08/06/2026

शरीर स्वस्थ राख्नको लागि र निरोगी हुने हो भने हिड्ने बानिको बिकास गरौ स्वास्थ्य नै धन हो!

पुरानो तस्वीर को सम्झना शुभ,प्रभात सबै सबैमा!
08/06/2026

पुरानो तस्वीर को सम्झना शुभ,प्रभात सबै सबैमा!

राती को सपनी जस्तो दिन को हकिगत नभए सम्म जिन्दगी अगाडि जाँदै जादैन सफल हुने हो भने सपना होइन मेहनत र कर्म मा बिश्वास गरौ...
07/06/2026

राती को सपनी जस्तो दिन को हकिगत नभए सम्म जिन्दगी अगाडि जाँदै जादैन सफल हुने हो भने सपना होइन मेहनत र कर्म मा बिश्वास गरौ शुभ,रात्री सबैमा!

07/06/2026

मेरो नया पेज लाई फलो गरि जोडिनुहोला मेरा हरेक उपस्थित अबको दिन मा यहि नाम को प्व्ज बाट आउने भएकोले सब जना जोडिएर फलो गर्नु होला धन्यबाद!👇️👇️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Salik Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share