Suraj Magar

Suraj Magar Every moment with you.

Happy birthday to you babuMilan Ale Magar Pabitra Magar
19/09/2025

Happy birthday to you babu
Milan Ale Magar Pabitra Magar

16/09/2025

मेयर बालेन शाहले मेयर हर्क साम्पांगलाइ के साचिकै वास्तविक माया गर्छन् त हेर्नुहोस्
Harka Sampang A Revolution

16/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

13/09/2025

फेरि यो सामाजिक संजालभरिनै कागती बाजे बडो चलाख छन् भनेको मात्र देख्छु । यो कागती बाजे को हुन् र किन कागती नाम राखिएको होला तीन छक्क पर्छु म

13/09/2025

जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गो'ली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्या'न मु द्दामा जा हेरी परेको छ । म र्ने बेला हरियो काँक्रो भनेझैँ जान्छौ की के हो बा झ्यालखाना।

2082/5/30 गते सोमबार बाट अध्ययन पुनः शुरू साना बाबुनानीहरुलाई पुर्याउन र लिन जानहुन संपूर्ण अभिभावक ज्यूहरुलाई अनुरोध।  ...
13/09/2025

2082/5/30 गते सोमबार बाट अध्ययन पुनः शुरू साना बाबुनानीहरुलाई पुर्याउन र लिन जानहुन संपूर्ण अभिभावक ज्यूहरुलाई अनुरोध।

13/09/2025

तीन भाइ गुरुङ्गको झड्का

गल्ती गर्ने - पृथ्वी सुब्बा गुरुङ्ग
सजाय पाउने - मीन बहादुर गुरुङ्ग
सजाय दिने - सुदन गुरुङ्ग
अब भन्नुहोस् कुन गुरुङ्ग सही लाग्यो र अब कुन गुरुङ्गले के पाउनु पर्छ ।

के अब GenZ लगाएत सारा नेपालीले सोचेझैँ बन्ला त देश    Harka Sampang A Revolution
12/09/2025

के अब GenZ लगाएत सारा नेपालीले सोचेझैँ बन्ला त देश
Harka Sampang A Revolution

12/09/2025

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् ।
संविधान विघटन गर्ने विषयमा सहमति जुटेको छ ।

11/09/2025

म म'र्दा म'लामी नआउनु तर देश बनाउँन बोलाउँदा चाहिँ आउनु मलाई सम्मान नदिनु मलाई श्रम दिनु
नेतालाई जबसम्म हाँस्ने छुट छैन जबसम्म देश रोहिरन्छ
नेतालाई जबसम्म धनी हुने छुट छैन तबसम्म देश गरिब रहन्छ
Harka Sampang A Revolution

11/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे छ । अब के हुन्छ संसद?

10/09/2025

सुशीला कार्की प्रधानमन्त्री होइनन्, उनी केवल अन्तरिम सरकारको लिडर मात्र हुनुहुन्छ। उनको कार्यकाल ३देखि ४ महिना मात्रको हुनेछ। उनको काम सकेसम्म छिटो चुनाव गराएर देशलाई यो सङ्कटकालबाट मुक्त गराउनु हो।
तर बालेन, हर्क साम्पाङ, गोपी हमाल जस्ता राम्रा नेता हामीलाई ३,४ महिना होइन ५ वर्षका लागि चाहिन्छ ।

Address


Telephone

+97470840045

Website

Alerts

Be the first to know and let us send you an email when Suraj Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Magar:

  • Want your business to be the top-listed Media Company?

Share